नवलपुर । मेगा बैंक नेपाल लिमिटेडले आफ्नो शाखा विस्तार गरेको छ । बैँकले परासीमा नयाँ शाखा विस्तार गरेको हो ।
Advertisement
बैंकले लुम्बिनी प्रदेशको नवलपरासी जिल्ला (सुस्ता पश्चिम)को सदरमुकाम परासीस्थित रामग्राम नगरपालिका वडा नम्बर ३ मा नयाँ शाखा विस्तार गरेको हो ।
यो मेगा बैंकको २०३ औं शाखा हो । बैंकले यस आर्थिक वर्षमा १६ वटा नयाँ शाखा विस्तार गरिसकेको जानकारी दिएको छ ।



