×
मङ्गलबार, बैशाख ०१, २०८३
☰
मङ्गलबार, बैशाख ०१, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

  • १. जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

सहकारीकाण्डमा पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ


  •   शनिबार, कार्तिक ०३, २०८१
  • कार्तिक ३ । सहकारी ठगीकाण्डमा पूर्व गृहमन्त्री राष्टिォय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । शुक्रवार पार्टी कार्यालय काठमाण्डौबाट लामिछानेलाई नियन्त्रणमा लिइएको हो ।

    Advertisement

    उनलाई पक्राउ गर्न सिआइबीका एसपी होबिन्द्र बोगटीको टोली पुगेको थियो । लामिछानेलाई स्थलमार्गबाट पोखरा लगिएको छ ।
    रवि लामिछानेले प्रहरीलाई अनुरोध गरेपछि गाडीबाटै लगिएको हो ।

    जिल्ला अदालत कास्कीबाट लामिछानेविरूद्ध शुक्रबार पक्राउ पुर्जी जारी भएको हो। जिल्ला अदालत कास्कीका न्यायाधीश कृष्णजंग शाहको इजलासले लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी गरेको हो। लामिछानेविरूद्ध संगठित अपराध र सहकारी ठगी कसुरमा पुर्जी जारी भएको हो।
    सहकारी बचत रकम अपचलनमा संलग्न देखिएको भन्दै संसदीय छानबिन समितिले लामिछानेलाई पनि कारबाही गर्न सिफारिस गरेको थियो।
    लामिछाने माथि पोखराको सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियामा लैजाने योजना बनाएर संगठित रूपमा धेरै मान्छेलाई तह(तह संलग्न गरी ठगी गरेको देखिएकाले संगठित अपराधमा अनुसन्धान हुने बताइएको छ । संसदको सहकारी ठगी विशेष छानबिन समितिको प्रतिवेदनमा लामिछानेले पनि सहकारी ठगी र किर्ते गरेको उल्लेख थियो। समितिले उनलाई प्रचलित कानुनअनुसार कारबाही बढाउन भनेको थियो। यसमा संगठित अपराध पनि थपिएपछि अब लामिछानेविरूद्ध तीनवटा कसुर सहकारी ठगी, संगठित अपराध र किर्ते लिखतमाअनुसन्धान हुने देखिन्छ ।
    यता पक्राउ परेका लामिछानेले पक्राउपूर्व पार्टी कार्यालयमा सम्बोधन गरेका थिए । उनले अहिलेको सरकारले प्रतिशोध साँध्न आफूलाई पक्राउ गरेको र आफू व्यक्तिका लागि नभइ राष्टिォय स्वतन्त्र पार्टीको अभियानलाई तुहाउन खोजेकाले सक्रिय भएर यसको प्रतिवादमा लाग्न आह्वान समेत गरेका थिए ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.