×
मङ्गलबार, बैशाख ०८, २०८३
☰
मङ्गलबार, बैशाख ०८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान


  •   शनिबार, पुष २६, २०८२
  • पौष २६। । प्रवास नेपाली सम्पर्क विभाग जापान क्षेत्रीय समिति तोहोकु ९सेन्दाई०को संयोजकमा सन्तोष चौहान चयन भएका छन् ।

    Advertisement

    सम्पन्न अधिवेशनले सर्वसम्मत नयाँ समिति चयन गरेको हो । समितिको उप(संयोजकमा विशाल खनाल , सचिवमा विकास न्यौपाने, सह – सचिव सुमन अधिकारी , कोषाध्यक्ष गंगादत्त जोशी रहेका छन्। सदस्यहरूमा अनिस दवाडी, विशाल भण्डारी , गोपाल विक , मधु घिमिरे, राज पाण्डे , रमेश विष्ट, कुमार कट्टेल रहेका छन्।

    प्रवास नेपाली सम्पर्क विभाग जापान क्षेत्रीय समिति तोहोकु ९सेन्दाई० का संयोजक प्रकाश खतिवडाको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि प्रवास नेपाली सम्पर्क विभाग जापानका प्रमुख दिपक कार्की ९केसी०ले नेपालीहरुलाई संगठित गर्दै दुखमा सहयोग गर्न संस्था सधैँ तत्पर हुनुपर्नेमा जोड दिएका थिए ।

    कार्यक्रम सचिव राजेश खनालले सञ्चालन गरेका थिए ।

     

     

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा
    चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.