×
बुधबार, बैशाख ३०, २०८३
☰
बुधबार, बैशाख ३०, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९


  •   आइतबार, चैत २९, २०८२
  • १२ अप्रिल ।
    गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानले देशव्यापी एक दिने रक्तादान कार्यक्रम गर्ने भएको छ ।

    Advertisement

    जारी सूचना अनुसार यो पाचौँ जापानव्यापी सामाजिक कार्यक्रम हो । जीवन दानको महत्वपूर्ण स्रोत रक्तदान कार्यक्रमको समय तालिका सार्वजनिक गर्दै एनआरएनए जापानले सहभागी हुन आह्वान गरेको छ ।


    कार्यतालिका अनुसार ओसाकामा अप्रिल १९ आइतबार विहान साँढे ९ देखि दिउसो ४ बजेसम्म क्यौउवासी स्टेशनको अगाडिको प्लाजामा कार्यक्रम हुने भएको हो ।
    रगतदान मानवताको सम्मान नाराका साथ कार्यक्रम आयोजना गरिने छ ।

    त्यस्तै कान्तोमा पनि सोही दिन विहान साँढे ११ देखि दिउसो साँढे ४ बजेसम्म इकेबुकुरो स्टेशनको पूर्व एक्जिटमा कार्यक्रम हुनेछ ।

    चिबामा अप्रिल १८ मा दिउसो १ देखि ३ बजेसम्म र गुन्मा, नागोया,तोचिकी र ओकिनावामा पनि कार्यक्रम हुने भएको हो ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा
    चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.