×
मङ्गलबार, मङि्सर १०, २०८२
☰
मङ्गलबार, मङि्सर १०, २०८२
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

  • १. पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्


  •   सोमबार, मङि्सर ०९, २०८२
  • मंसिर ८ ।

    Advertisement

    नेपाल पत्रकार महासंघ जापानको अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित भएका छन् ।

    टोकियोमा आइतबार नोभेम्वर २३, २०२५मा सम्पन्न छैटौं अधिवेशनमा कुल ४४ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । कुल ८६ सदस्य रहेको महासंंघ जापानको चुनावमा ७७ मत खसेको निर्वाचन संयोजक खगराज गौतमले जानकारी दिए ।

    अध्यक्षका प्रतिस्पर्धी राजन गौतमले ३२ मत ल्याएका थिए । श्रेष्ठ यस अघिको कार्यसमितिमा उपाध्यक्ष र गौतम सचिवको भूमिकामा थिए ।

    अध्यक्ष, उपाध्यक्ष खुला, उपाध्यक्ष महिला र सचिव पदमा मात्र सहमति जुट्न नसकेपछि निर्वाचन भएको थियो ।

    निर्वाचनमा   ३० मत ल्याएर   मनिषा चम्लागाइ उपाध्यक्ष भएकी छन्  । उनका प्रतिद्वन्दी गोकर्ण अधिकारीले २८ र विनोद कुमार सापकोटाले १९  मत ल्याए ।

    त्यस्तै महिला उपाध्यक्षमा ४५  मत सहित  लक्ष्मी पौडेल निर्वाचित भएकी छन् । उनका प्रतिद्वन्दी सजिना मोक्तानले  ३२ मत  प्राप्त गरिन् ।

    त्यस्तै सचिवमा ४५ मत ल्याएर अर्जुन लामिछाने निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी विश्वास आचार्यले ३२ मत ल्याए ।

    महासंघ जापानको सहसचिवमा विष्णुप्रसाद सापकोटा , सहसचिव जनजातिमा फुर्वा शेर्पा, कोषाध्यक्षमा भुलबहादुर राना निशान यस अघिनै सर्वसम्मत चयन भईसकेका छन् ।

    त्यस्तै सदस्यहरुमा दिनेश थापा, दुर्गा प्रसाद आचार्य , भवानी भट्ट , भुवन भण्डारी, रामचन्द्र गिरि र विनोद ढकाल चयन भइसकेका छन् ।

    अध्यक्ष शान्तकुमार पहारीको अध्यक्षमा अधिवेशन भएको हो ।

    पत्रकार महासघ केन्द्रीय अध्यक्ष निर्मला शर्माले अनलाइन बाट उद्घाटन गरेको अधिवेशनमा सचिव राजन गौतमले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष अर्जुन लामिछानेले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै हलले तालि बजाएर पास गरेको थियो ।

    ४० हजार ६ सय १० ऐन हस्तान्तरण गरि पाएको समितिले १५ लाख ३६ हजार २४५ बचत गर्न सफल भएको छ ।

     

     

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जेनजी आन्दोलन तस्बिरमा
    चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट
    १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा
    भ्रष्टचार सरकार विरुद्ध जेनजीको बृहत आन्दोलन,१९ युवाको ज्यान सरकारले लियो
    नवलपुरमा दुई इलाका प्रशासन कार्यालयको माग
    गोरुको अवैध ओसारपसारमा संलग्न ट्रक र चालक नियन्त्रणमा

    लोकप्रिय

    • १.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    भर्खरै

    • १.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • २.
      जेनजी आन्दोलन तस्बिरमा

    • ३.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ४.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    • ५.
      भ्रष्टचार सरकार विरुद्ध जेनजीको बृहत आन्दोलन,१९ युवाको ज्यान सरकारले लियो

    • ६.
      नवलपुरमा दुई इलाका प्रशासन कार्यालयको माग

    • ७.
      गोरुको अवैध ओसारपसारमा संलग्न ट्रक र चालक नियन्त्रणमा

    • ८.
      हरायाे भिरकाेटकाे झाेरा,प्रतियोगितामा भने याे पटक पनि काेपिला प्रथम

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2025 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.