×
बिहिबार, मङि्सर ०५, २०८२
☰
बिहिबार, मङि्सर ०५, २०८२
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

हेरौँ अभिनेत्री नोरा फतेहीलाई


  •   शनिबार, कार्तिक १३, २०७८
  • काठमाण्डौ । बलिउड अभिनेत्री नोरा फतेहीको सुन्दरतामा धेरै मोहित हुन्छन् । उनले सामाजिक संजालमा राख्ने तस्विरमा लाइक कमेन्ट र लभ रियाक्टको ओइरो लाग्छ । उनी आफ्नो हट फोटो र लुक्सका कारण सधै सामाजिक सञ्जालमा भाइरल हुने गरेकी छिन् ।
    नोरा पनि आफ्नो फ्यानहरुसंग सामाजिक सञ्जाल मार्फत जोडि नै रहेकी हुन्छिन् । उनी कहिले जिमबाट त कहिले शुटिंग लोकेशनबाट उनी इन्जोय गरिरहेको फोटोहरु फ्यानहरुका लागि शेयर गरिरहेकी हुन्छिन् ।

    Advertisement

    उनले व्हाइट आउटफिटमा आफ्नो तस्बीर शेयर गरेकी छिन् । यस फोटोमा उनी कटआउट ड्रेसमा देखिएकी छिन् । फोटो शेयर गर्दै नोराले क्याप्शनमा लेखेकी छिन्– तपाई मलाई यसरी हेरिरहनु भएको छ कि मैले तपाई लाई कुनै दोस्रो छनौट दिएकी छैन ।

    उनले यो तस्बीर शेयर गरे संगै उनको कमेन्ट बक्समा हर्ट तथा फायर इमोजीको बाढी नै आएको छ । एक दिनमै फोटोमा ३१ लाख भन्दा बढी लाईक आएको छ ।नोरा फतेहीको नृत्य कौशलले सबैलाई प्रभावित पारिरहेको छ । क्यानाडामा जन्मिएको नोराले हिन्दी, तेलगु, मलयालम र तमिल भाषा फिल्महरूमा आफ्नो प्रतिभा देखाईसकेकी छिन् ।
    उनी क्यानाडा जन्मिएतापनी उनको आमा ईन्डियन थिईन । उनको स्कुल जीवन सकेपछि परिवारमा समस्याहरु बढ्दै गए । उनलाई बाल्यकाल देखिनै बलिउडमा पाईला राख्ने रहर थियो ।

    इन्स्टाबाट लिइएका केहि तस्बिरहरू

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एन प्लस प्रोफेसनल लक्की फिल्मी अवार्डको मुख्य प्रायजोकमा एसवन होम्स
    गायिका मेलिनाले तोडिन् इन्गेजमेन्ट
    सहरमा दिउसै बाघ हिँडेपछि…
    ८ हजार माथिका १४ वटा हिमाल चढ्न सफल रामनगरका निर्मल पूर्जालाई भव्य स्वागत
    ‘मिस्टर नेपाल २०२२’ को छनौट सुरु
    ‘माया गर्छु तिमीलाई’ गीत बजारमा, युटुबमा हेर्न सकिने (भिडियो सहित)

    लोकप्रिय

    भर्खरै

    • १.
      जेनजी आन्दोलन तस्बिरमा

    • २.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ३.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    • ४.
      भ्रष्टचार सरकार विरुद्ध जेनजीको बृहत आन्दोलन,१९ युवाको ज्यान सरकारले लियो

    • ५.
      नवलपुरमा दुई इलाका प्रशासन कार्यालयको माग

    • ६.
      गोरुको अवैध ओसारपसारमा संलग्न ट्रक र चालक नियन्त्रणमा

    • ७.
      हरायाे भिरकाेटकाे झाेरा,प्रतियोगितामा भने याे पटक पनि काेपिला प्रथम

    • ८.
      लागु औषध सहित ३ जना पक्राउ

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2025 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.