×
बिहिबार, कार्तिक ०६, २०८३
☰
बिहिबार, कार्तिक ०६, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

देश लिकमा अझै आछैन, मान्छे फेरिए तर समस्या उस्तैः राजेन्द्र लिंग्देन


  •   आइतबार, असोज १८, २०८३
  • असोज १८ । राप्रपा नेपालका अध्यक्ष राजेन्द्र लिग्देनले देश अझै लिकमा नआएको भन्दै मान्छे फेरिए पनि जनताको समस्या उस्तै रहेको बताए । नेपाली काँग्रेसको १५ औँ महाधिवेशनलाई सम्वोधन गर्दै उनले नयाँ व्यक्ति आए परिवर्तन हुन्छ भनेपनि झन समस्या बढ्दै गएको बताए । समस्या मान्छेमा मात्रै होइन व्यवस्था र संविधानमा छ भन्दै उनले कुरान बाइवल नभएको संविधान आवश्यकता अनुसार संशोधन गर्न आह्वान गरे ।
    अव कसैले नहार्ने , सिगो देशले जित्ने गरी राजा देखि नयाँ राजनीतिक दल युवा पुस्तालाई एक ठाउँमा राखेर राष्ट्रिय सहमति गर्न आवश्यक भएको बताए ।
    २००७, २०४६,२०६२,६३ र जेन्जी आन्दोलनको चाहाना सवैलाई संरक्षित गर्दै नयाँ ढंगले देशलाई अगाडि लैजानुपर्नेमा जोड दिए । अन्यथा गाउँमा नेता गए चोर आए भन्ने भाव जनताबाट नहट्नेमा सकेत गर्दै १४ औँ महाधिवेशनमा आफूले बोलेको शब्दमा अझै अडिग रहेको बताए । तर उनले सोही शब्द भने दोहोर्याएनन ।

    Advertisement

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल एउटा होइन २ वटा छ : विश्वप्रकाश
    बालेन सरकार,जसले जितायो उही जनताप्रति उत्तरदायी भएनः शंकर पोखरेल
    जेन्जी आन्दोलन हाम्रै कारणले हो, विदेशीको इसारामा होइनः डा. भट्टराई
    काँग्रेसको १५ औँ महाधिवेशन सुरु, प्रमुख नेताहरुको उपस्थिती
    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाल एउटा होइन २ वटा छ : विश्वप्रकाश

    • २.
      बालेन सरकार,जसले जितायो उही जनताप्रति उत्तरदायी भएनः शंकर पोखरेल

    • ३.
      देश लिकमा अझै आछैन, मान्छे फेरिए तर समस्या उस्तैः राजेन्द्र लिंग्देन

    • ४.
      जेन्जी आन्दोलन हाम्रै कारणले हो, विदेशीको इसारामा होइनः डा. भट्टराई

    • ५.
      काँग्रेसको १५ औँ महाधिवेशन सुरु, प्रमुख नेताहरुको उपस्थिती

    • ६.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • ७.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ८.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.