×
बिहिबार, कार्तिक ०६, २०८३
☰
बिहिबार, कार्तिक ०६, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

बालेन सरकार,जसले जितायो उही जनताप्रति उत्तरदायी भएनः शंकर पोखरेल


  •   आइतबार, असोज १८, २०८३
  • असोज १८ । नेकपा एमालेका महासचिव नेता शंकर पोखरेलले बालेन सरकारविरुद्ध कडा विरोध गरेका छन् । नेपाली काँग्रेसको १५ औँ महाधिवेशनलाई सम्वोधन गर्दै उनले जनताले जिताएर पठाएको व्यक्ति तिनै जनता र संसदप्रति उत्तरदायी नभएको भन्दै कडा आलोचना गरेका हुन् । पार्टीका सभापति रवि लामिछानले सवै दलसँग सहकार्य सहमति गरेर अगाडि लैजान सक्रिय रहेको तर त्यही दलले बनाएको सरकार स्वेच्छाचारीताको मार्गमा लागेको बताए ।
    फेरि एक आन्दोलन गर्नुपर्ने आवश्यकता भएको भन्दै उनले पुन सवै दलल मिलेर अघि बढ्न आग्रह गरे ।

    Advertisement

    विचारधाराको आधारमा सक्रिय भएको काँग्रेस एमाले सुचना प्रविधिको क्रान्तीले ल्याएको मनोविज्ञानमा वदलाव ल्याउन पनि नयाँ क्रान्ति आवश्यक परेको उनको दावी थियो । लोकतन्त्रको रक्षाका लागि नेपालका लोकतन्त्र दलहरु मिलेर अघि बढ्नुपर्ने र काँग्रेससँग सहकार्य गर्न एमाले तयार रहेको समेत दावी गरे ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देश लिकमा अझै आछैन, मान्छे फेरिए तर समस्या उस्तैः राजेन्द्र लिंग्देन
    जेन्जी आन्दोलन हाम्रै कारणले हो, विदेशीको इसारामा होइनः डा. भट्टराई
    काँग्रेसको १५ औँ महाधिवेशन सुरु, प्रमुख नेताहरुको उपस्थिती
    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाल एउटा होइन २ वटा छ : विश्वप्रकाश

    • २.
      बालेन सरकार,जसले जितायो उही जनताप्रति उत्तरदायी भएनः शंकर पोखरेल

    • ३.
      देश लिकमा अझै आछैन, मान्छे फेरिए तर समस्या उस्तैः राजेन्द्र लिंग्देन

    • ४.
      जेन्जी आन्दोलन हाम्रै कारणले हो, विदेशीको इसारामा होइनः डा. भट्टराई

    • ५.
      काँग्रेसको १५ औँ महाधिवेशन सुरु, प्रमुख नेताहरुको उपस्थिती

    • ६.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • ७.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ८.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.