×
बिहिबार, माघ ०२, २०८२
☰
बिहिबार, माघ ०२, २०८२
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

  • १. नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

  • २. प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

  • ३. रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

८ हजार माथिका १४ वटा हिमाल चढ्न सफल रामनगरका निर्मल पूर्जालाई भव्य स्वागत


  •   बिहिबार, चैत १०, २०७८
  • चितवन । चितवन भरतपुर १ रामनगरका निर्मल पूर्जालाई आज भव्य स्वागत सहित अभिनन्दन गरिएको छ । विश्वका ८ हजार मिटर भन्दा अग्ला १४ वटा हिमालहरुको आरोहण गर्नुभएका उहाँलाई भरतपुर विमानस्थलमा स्वागत गरी लायन्सचोकबाट अभिनन्दन यात्रा सुरु गरिएको हो ।

    Advertisement

    भरतपुर १ रामनगरमा घर भएका पूर्जा अर्थात निम्स दाई ले हिमाल आरोहण मार्फत आफ्नो ठाउँ र देशलाई विश्वमा चिनाउन सफल भएकाले भव्य स्वागत सहित सम्मान गरिएको निर्मल पूर्जा स्वागत, अभिनन्दन तथा सम्मान कार्यक्रम आयोजक समितिका अध्यक्ष हरिकुमार गुरुङले बताउनुभयो ।

    दिउसो साँढे १ बजे भरतपुर विमानस्थलमा स्वागत पछि त्यहाँबाट दिउँसो २ बजेदेखि लायन्सचोकबाट पुल्चोक हुँदै पोखरा बसपार्कबाट रामनगर हुँदै पूर्जाको निवासमा लगिएको थियो । त्यहाँबाट नारायणी नदी तिरमा अभिनन्दन गरिएको टंक न्यौपानेले बताउनुभयो ।

    समितिका अध्यक्ष हरि कुमार गुरुङका अनुसार पूर्जाले १४ वटा हिमाल ६ महिना ६ दिनमै आरोहण गरेर सवै कुरा सम्भव छ भन्ने नारालाइ पूर्णता दिनुभएको छ।
    सन् १९८३ मा म्याग्दी जिल्ला अन्नपूर्ण गाउँपालिका ३ दानामा जन्मिनुभएका पूर्जा आफू पाँच वर्षको उमेर हुँदानै परिवार सहित रामनगरमा बसाई आएको स्थानीयले बताए । निर्मल पूर्जा स्मल हेभनमा पढ्नुभएको थियो ।

    साथै नारायणी किनारमा नेटफ्लीक्समा समेत टे«डिङमा परेको फोर्टीन पिक्सः नोथिङ इम्पोसिवल नामक डकुमेन्ट्री समेत प्रदर्शन गरिएको थियो । उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि भरतपुर महानगर प्रमुख रेनु दाहालले पूर्जाले आफ्नो साहसिक कार्यबाट भरतपुरलाई चिनाउन सफल भएको भन्दै गौरवान्वित भएको बताउनुभयो ।

    मौसम प्रतिकुलताका बाबजुत पनि कार्यक्रम सफल भएको आयोजकले जनाएको छ । रामनगर निवासमा पूर्जालाई व्याण्ड बाजा सहित अभिनन्दन गरिएको थियो ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा
    चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    लोकप्रिय

    • १.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • २.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ३.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    भर्खरै

    • १.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • २.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ३.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ४.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ५.
      जेनजी आन्दोलन तस्बिरमा

    • ६.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ७.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    • ८.
      भ्रष्टचार सरकार विरुद्ध जेनजीको बृहत आन्दोलन,१९ युवाको ज्यान सरकारले लियो

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.