×
मङ्गलबार, बैशाख ०८, २०८३
☰
मङ्गलबार, बैशाख ०८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

‘माया गर्छु तिमीलाई’ गीत बजारमा, युटुबमा हेर्न सकिने (भिडियो सहित)


  •   शुक्रबार, चैत ०४, २०७८
  • चितवन । चितवनका पुराना गायक अमित कुमार चौधरीले गाउनुभएको गीत बजारमा आएको छ । माया गर्छु तिमीलाई बोलको गीत आजदेखि बजारमा आएको पत्रकार सम्मेलनगरी जानकारी दिइएको हा ।

    Advertisement

    शब्द, संगित र स्वर सवै चौधरीको रहेको छ । चौधरी चितवनको सौराहाका हुनुहुन्छ । योसँगै उहाँले तीन दर्जन बढी गीत रेकर्ड गरिसक्नुभएको उहाँको भनाई छ। यस गीतमा एउटा प्रेमी र प्रेमीकावीच कति धेरै माया हुन्छ भन्ने दर्साइएको बताउनुभयो ।
    हिरा चौधरीले निर्देशन गर्नुभएको भिडियो युटुव च्यानलमा हेर्न सकिनेछ । गीतमा मोडल गर्ने दुवैजना चितवनकै हुनुहुन्छ । देव आरएन र सोनी अधिकारीले मोडलिङ गर्नुभएको छ ।

    पिक्सल प्यालेस स्टुडियोले लगानी गरेको गीत पाँच मिनेटको छ । चितवनकै सौराहा लगायतमा सुटिङ गरिएको गीतलाई हेरिदिन र माया गरिदिन निर्माण समिति सहित कलाकारहरुले आग्रह गरेका छन् । स्थानीय ठाउँहरुाके समेत सम्भावनालाई उजागर गर्न र कलाकाहरुलाई प्रोत्साहन दिन पनि यसरी गीत बजारमा ल्याएको उनीहरुको भनाई थियो ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.