चितवन । वर्षभरी लाखौँ रुपैया खर्च गरी केरा उत्पादन गरेपनि बजारमा उचित मूल्य नपाउँदा उनीहरु चिन्तित समेत छन् ।
Advertisement
भारत सरकारले किसानलाई दिने अनुदान र सहयोगका कारण यहाँ भन्दा सस्तोमा उत्पादन हुने केरा नेपाल आउँदा समेत यहाँको भन्दा कम मूल्यमा पाउने भएपछि नेपाली उत्पादन विक्रि नभएको चितवनका केरा किसान इश्वरी चापागाइले बताउनुभयो ।
भारतबाट आउने केराका कारण चितवनका किसान मारमा,उचित मूल्यको माग



