×
मङ्गलबार, बैशाख ०८, २०८३
☰
मङ्गलबार, बैशाख ०८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

हराएका आमाछोरी देवघाटमा भेटिए


  •   आइतबार, असोज ३१, २०७८
  • चितवन । गत असोज २६ गतेदेखि हराइरहेका आमा छोरी देवघाटमा भेटिएका छन् । चितवनको भरतपुर महानगरपालिका गितानगर बसोबास गर्दै आउनु भएको लक्ष्मि अधिकारी र सुस्त मनस्थितिकि संगिता अधिकारी आमा छोरि फुलपातिको दिन देखि हराएका थिए ।

    Advertisement

    खाना खाएर घरबाट आमाले हरियो कुर्था सुरुवाल र छोरिले रातो कलरको कुर्था सुरवाल लगाउनु भएको र कालो कलरको हाते ब्याग बोकेर घरबाट निस्कनु भएको विवरण सहित उहाँका छोरा विनोद अधिकारीले बताएपछि विभिन्न संचारमाध्यममा समाचार आएका थिए । साथै सामाजिक संजाल सहितको सहयोगमा आमा र छोरी सकुशल भेटिएको छोरा विनोदले जानकारी दिनुभयो ।

    देवघाटमा बसपार्क हेर्ने व्यक्तिले उहाँहरुलाई देखेपछि छोरालाई खवर गर्नुभएको थियो । आज विहानै देवघाट जाँदा पुल पारी रहेको पसलमा चप्पल किनेर केही अगाडि पुगेको अवस्थामा भेट्टाउन सफल भएको उहाँले बताउनुभयो ।

    भरतपुर महानगरपालिका वडा नम्बर ५ हेल्थपोष्ट नजिकैबाट ५० वर्षीय लक्ष्मी अधिकारी र २६ वर्षीय संगिता अधिकारी बेपत्ता भएका थिए ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.