×
मङ्गलबार, बैशाख ०८, २०८३
☰
मङ्गलबार, बैशाख ०८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

सञ्चारकर्मी द्वरिका नेपालको निधन


  •   आइतबार, असोज ३१, २०७८
  • चितवन । कालिका एफएम चितवन भरतपुरका समाचार बाचक एवम साहित्यकार द्वारिका नेपालको निधन भएको । मष्तिस्कघातका कारण गम्भिर विरामी पर्नुभएका नेपालको काठमाण्डौमा उपचार हुँदैगर्दा निधन भएको हो ।

    Advertisement

    गृहजिल्ला रौतहटको चन्द्रनिगाहापुर जाने क्रममा असोज २५ गते बाराको तामागढी जंगलमा पुग्दा एक्कासी मष्तिस्कघात भएर अर्धचेत अवस्थामा पुग्नुभएका उहाँलाई थप उपचारका लागि काठमाडौंको ग्राण्डी अस्पताल लगिएको थियो । उहाँको त्यही उपचार भैरहेको थियो । सीएमसीमा पनि उपचार हुँदैगर्दा सम्भव नभएपछि हेलिकप्टर मार्फत असोज २६ गते काठमाण्डौ लगिएको थियो ।

     

    नेपाल प्रेस चौतारी नेपाल बाग्मती प्रदेश कमिटि सदस्य ,गजल मंच चितवनको अध्यक्ष र विभिन्न विद्यालयहरुमा प्राध्यापन गर्दै आउनुभएको थियो ।

    नेपाल पत्रकार महासंघ चितवनका सचिव दिपेन्द्र अधिकारीका अनुसार नेपालको पार्थिव शरिर भरतपुर महानगरपालिका वडा नम्वर १० रमाईलोचोक स्थित निवासमा विहान ११ वजेपछि अन्तिम श्राद्धन्जलिका लागि राखिने र आजै पवित्र तिर्थस्थल देवघाटमा अन्तेष्टी गरिने  छ । नेपालका श्रीमती, एक छोरी र एक छोरा छन् । उहाँको निधनले पत्रकारिता साहित्य क्षेत्रमा अपूरणीय क्षती पुगेको भन्दै सामाजिक संञाजलमा धेरैले समवेदना व्यक्त गरेका छन् ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.