चितवन । अहिले ८ बजेर ४५ मिनेट जाँदा हुने साफ च्याम्पियनसिपको फाइनल खेल खेल्ने नेपाली टिमको घोषणा गरिएको छ । नेपालले भारतसँग अहिले प्रतिस्पर्धा गर्दैछ ।
Advertisement
त्यसअनुसार सुरुवाति टिममा कप्तान तथा गोलरक्षक किरण लिम्बूसँगै दिनेश राजवंशी, अनन्त तामाङ, गौतम श्रेष्ठ, सुमन अर्याल, पुजन उपरकोटी, सुमन लामा, तेज तामाङ, सुजल श्रेष्ठ, नवयुग श्रेष्ठ र रोहित चन्द छन् ।



