×
बिहिबार, बैशाख १७, २०८३
☰
बिहिबार, बैशाख १७, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

चितवनको गितानगरबाट आमाछोरी पाँचदिन देखि वेपत्ता


  •   शनिबार, असोज ३०, २०७८
  • चितवन । चितवन जिल्लाको भरतपुर महानगरपालिका गितानगरबाट आमा छोरी वेपत्ता भएका छन् । पांँचदिनदेखि वेपत्ता भएको भन्दै परिवारजनले खोजी गरिदिन अनुरोध गरेका छन् ।
    भरतपुर महानगरपालिका वडा नम्बर ५ हेल्थपोष्ट नजिकैबाट ५० बर्षीय आमा लक्ष्मी अधिकारी र उनकी २६ बर्षीय छोरी संगिता अधिकारी हराएको छोरा विनोद अधिकारीले जानकारी दिनुभयो । विनोदका अनुसार घरमा फूलपातीका दिन बिहान सामान्य घरायसी झैझगडा पश्चात आमा र विनोदकी बहिनी बिहान सांँढे १० बजेतिर घरबाट निस्किएका थिए ।

    Advertisement

    साँझ ६ बजेतिर सम्पर्क गर्दा मोबाईलको घण्टी गएपनि आमाले नउठाएको विनोदको भनाई छ । त्यसपछि आमाको मोबाईलमा सम्पर्क नभएको र टीकाको दिनमा समेत आमा नआएपछि प्रहरी कार्यालयमा खोजतलासको लागि निवेदन दिएको जानकारी दिनुभयो ।

    बहिनी सुस्त मनस्थिति भएको र आमा सम्पर्कमा नआएपछि खोजिदिन र कसैले भेटेमा नजिकैको प्रहरी कार्यालयमा खबर गरिदिन उहाँको आग्रह छ । छोरा विनोद अधिकारीको सम्पर्क नम्बर ९८१२ २९४४११ र ९८४५६ ५५८९५ रहेको उहाँले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.