×
बिहिबार, बैशाख १७, २०८३
☰
बिहिबार, बैशाख १७, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

करिव २ करोड ५० लाखमा वन्यो सुविधासम्पन्न स्वास्थ्य चौकी भवन, प्रसुती सेवा दिइने (भिडियो सहित)


  •   सोमबार, असोज २५, २०७८
  • चितवन । नवलपरासी पूर्वको गैँडाकोट नगरपालिका वडानम्वर ५ मा सुविधा सम्पन्न स्वास्थ्य चौकी भवनको निर्माण गरिएको छ । निर्माण सम्पन्न भएपछि हिजो स्वास्थ्य चौकी व्यवस्थापन समितिलाई निर्माण कम्पनी र भवन निर्माण गरिदिएको राष्ट्रिय पुननिर्माण प्राधिकरणले हस्तान्तरण पत्र प्रदान गर्दै निर्माण सकिएको जानकारी दिएको हो । यद्यपी निर्माण सम्पन्न प्रतिवेदन बुझाउन वाँकी रहेको छ । दसैँपछि नै उक्त प्रतिवेदन पनि बुझाउने बताइएको छ ।

    Advertisement

    भवन निर्माण सम्पन्न भएको भन्दै वडाअध्यक्ष समेत रहनुभएका स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष नवराज कडेँलले तिहारपछि सेवा सुरु गर्ने जानकारी दिनुभयो । सुविधा सम्पन्न भवन वनेपछि अव प्रसुती सेवा, एम्वुलेन्सको समेत व्यवस्था गर्ने बताउनुभयो । एम्वुलेन्स खरिदका प्रकृया लामो हुने भएकाले समय लागेपनि कार्यपालिका बैठकबाट खरिदका लागि रकम विनियोजन गर्ने सहमति भइसकेको कडेँलले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.