×
शुक्रबार, मङि्सर ०६, २०८२
☰
शुक्रबार, मङि्सर ०६, २०८२
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

चितवनमा आजदेखि आठौँ अन्तर लायन्स लियो फुटसल प्रतियोगिता सुरु हुँदै


  •   शनिबार, असोज २३, २०७८
  • चितवन । आजदेखि आठौँ अन्तर लायन्स लियो फुटसल प्रतियोगिता सुरु हुँदैछ । लियो क्लव अफ नारायणगढ चित्रवनले विजया दशमीको अवसर पारेर आयोजना गरेको उक्त प्रतियोगिता आज र भोलि सम्म चल्ने छ । अध्यक्ष सन्तोष सुवेदीका अनुुसार उक्त प्रतियोगितामा चितवन, नवलपुर,हेटौँडा, गोरखा, धादिङ, बुटवल लगायतबाट २८ टिमको सहभागीता रहनेछ । प्रतियोगितामा सहभागी हुन ३ हजार ५ सय इन्ट्री फि राखिएको उहाँले जानकारी दिनुभयो ।
    हिजो होटल मुनस्टारमा भएको पत्रकार सम्मेलन बोल्दै अध्यक्ष सुवेदीले क्लवले दसैँ पर्वको पूर्वसन्ध्यामा सधैँ प्रतियोगिता आयोजना गर्दै आएको र यसले लियोहरुवीच आत्मीयता बढाउनुका साथै लियोहरुलाई खेलको माध्यमबाट एक सुत्रमा बाँध्न ठूलो सहयोग पुगेकाले निरन्तरता दिएको बताउनुभयो ।
    लियो क्लव अफ नारायणगढ चित्रवन सन २००९ मा स्थापना भएको थियो । सन् २०१४ देखि निरन्तररुपमा प्रतियोगिता आयोजना गर्दै आएको पूर्व अध्यक्ष पुरुषोत्तम सुवेदीले बताउनुभयो ।
    खेललाई थप व्यस्थित र प्रतिस्पर्धात्मक गराउन वाह्य खेलाडी राख्न नपाईने बताउँदै आयोजक क्लवले माइलायन्स एपमा रजिष्टर भएका सदस्यहरुलाई मात्रै समावेश गर्ने भएको छ । कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य मापदण्डको पालना गरी खेल खेलिने अध्यक्ष सन्तोष सुवेदीले जानकारी दिनुभयो ।

    Advertisement

    प्रतियोगितामा प्रथम हुनेले रु. २५ हजार नगद र उपविजेताले १२ हजार नगद सहित मेडल,ट्रफि र प्रमाण पत्र प्रदान गरिनेछ । खेल आज विहान भरतपुर ७ गौतम चोकमा चितवन फुटसल एण्ड स्पोटर््स जोनमा सुरु हुनेछ । बेलुका साँढे ६ बजेसम्म प्रतियोगिता संचालन हुने आयोजकले जानकारी दिएको छ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जेनजी आन्दोलन तस्बिरमा
    चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट
    १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा
    भ्रष्टचार सरकार विरुद्ध जेनजीको बृहत आन्दोलन,१९ युवाको ज्यान सरकारले लियो
    नवलपुरमा दुई इलाका प्रशासन कार्यालयको माग
    गोरुको अवैध ओसारपसारमा संलग्न ट्रक र चालक नियन्त्रणमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जेनजी आन्दोलन तस्बिरमा

    • २.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ३.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    • ४.
      भ्रष्टचार सरकार विरुद्ध जेनजीको बृहत आन्दोलन,१९ युवाको ज्यान सरकारले लियो

    • ५.
      नवलपुरमा दुई इलाका प्रशासन कार्यालयको माग

    • ६.
      गोरुको अवैध ओसारपसारमा संलग्न ट्रक र चालक नियन्त्रणमा

    • ७.
      हरायाे भिरकाेटकाे झाेरा,प्रतियोगितामा भने याे पटक पनि काेपिला प्रथम

    • ८.
      लागु औषध सहित ३ जना पक्राउ

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2025 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.