×
शनिबार, बैशाख ०५, २०८३
☰
शनिबार, बैशाख ०५, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

  • १. जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

चितवनको कालिका नगरपालिकाका स्थानीय सरकारले कान थुनेर आँखा चिम्म गरेपछि….


  •   शनिबार, असोज १६, २०७८
  • चितवन । चितवनको विकट ठाउँ मानिन्छ कालिका नगरपालिकाका वडानम्वर १० र ११ । जहाँ पुग्न शक्तिखोरबाट खोला तर्नुपर्ने वाध्यता छ । गत असार १७ र १८ गते आएको बाढीले खोलामा बनिसकेको पुललाई जोड्न राखिएको जाली पर्खाल बगायो । तीन दोभान पुग्न समेत अहिले जनतालाई सास्ती छ । खोलाबाट तर्दा बगाउने खतरा कायमै छ भने ठूला व्यक्तिहरु तर्न सकेपनि न ससना गाडी तार्न मिल्छ न मोटरसाइकल ।

    Advertisement


    गाउँगाउँमा सिँह दरवार आयो भने अझ जनताले जितेका जनप्रतिनिधिलाई समेत राम्रोसँग थाहा छ यहाँको समस्या तर थाहा भएर के हुँदो रहेछ र जव कान थुनेर आँखा चिम्म गरेपछि ।

    यस अघि इमेजखवरमा, चितवन पोष्ट लगायत मिडियामा जनताले भोगेका सास्ती र समस्यावारे समाचार आइसकेका छन् । तर जनप्रतिनिधिको चरम लापार्वाही र वेवास्ताका कारण अहिले त्यहाँको जनताको सास्ती नगरवासीको मात्रै नाम तर अति विकट ठाउँमा वसोवास गरिरहेको अनूभूति उनीहरुले गरिरहेका छन् ।

    पुल निर्माण भइसकेका छ मात्रै जहाँ बाढीले बगाएको जाली सहितको पर्खाल छ त्यो बनाएर माटो भरिदियो भने त्यो संचालनमा आउँछ । तर यति सानो काम समेत असार १८ देखि आज असोज १६ सम्म आउँदा पनि काम भएको छैन । जनप्रतिनिधिले चासो देखाउने हो भने डोजर सहित उक्त ठाउँमा काम गर्दा समस्या समाधान हुन्छ ।


    अहिले चेपाङ समुदाय लगायत विपन्नहरुलाई दशैँ कसरी मान्ने भन्ने चिन्ता थपिएको छ ।

    संचारमाध्यमले समस्या उठान गरेर नसुनेको स्थानीय सरकारलाई अभियान्ता तथा सामाजिक व्यक्तित्वहरुले पुन ध्यानाकर्षण गराएका छन् । सपना भिलेजका प्रमुख ध्रुव गिरीले हिजो आफ्नो फेसवुकमा उक्त ठाउँको फोटो राख्दै जनताको सास्ती देखिदिन र समस्या समाधान गरिदिन स्थानीय सरकारलाई आग्रह गर्नुभयो छ ।

    फोटो सहित

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.