×
बिहिबार, बैशाख १७, २०८३
☰
बिहिबार, बैशाख १७, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

चितवनका सातवटै पालिकामा सकियो काँग्रेसको चुनाव,भरतपुरको सभापतिमा चित्रसेन विजयी


  •   सोमबार, असोज ११, २०७८
  • चितवन, असोज ११ । नेपाली कांग्रेसको १४औ महाधिवेशनबाट चितवनका सात वटै स्थानीय तहमा नयाँ कार्यसमिति चयन भएका छन् । भरतपुर महानगरपालिकाको सभापतिमा चार जनालाई पछि पार्दै चित्रसेन अधिकारी सभापतिमा निर्वाचित हुनुभएको छ ।

    Advertisement

    आज सकिएको मतगणनाबाट ६४९ मत ल्याएर भरतपुर महानगरको सभापतिमा निर्वाचित हुनुभएको हो । सभापतिमा उम्मेदवारी दिनुभएका भरत अधिकारीले ५४६, हिरामणि अधिकारीले १२९ मत अर्जुनप्रसाद रिजालले २६ मत र वचन कार्कीले ७५ मत पाउनुभएको थियो ।

    काँग्रेस चितवनका सभापति जित नारायण श्रेष्ठका अनुसार चितवनको ७ वटा पालिकाहरुमा नयाँ निर्वाचित समिति आएको छ । भरतपुर महानगरपालिकामा अधिकारी, रत्ननगर नगरपालिकामा प्रलाद सापकोटा, खैरहनी नगरपालिकामा गुणराज श्रेष्ठ, कालिका नगरपालिकामा दिपेश्वर केसी,माडी नगरपालिकामा कोमलनाथ भुषाल, राप्ती नगरपालिकामा देवेन्द्र लामा र ईच्छाकामना गाउपालिकामा कृतिकुमार श्रेष्ठ विजयी हुनभएको हो ।

    भरतपुर महानगरको सभापति मा चित्रशेन अधिकारी बिजयी
    अर्जुनप्रसाद रिजाल, =२६
    चित्रसेन अधिकारी, =६४९
    वचन कार्की=७५
    भरत अधिकारी=५४६
    हिरामणि अधिकारी =१२९

    उपसभापति मा

    बुद्धिकान्त न्यौपाने,६६१बिजयी
    बिजय घले=५५६ विजयी
    किशोर गुरुङ,=५५४
    कृष्णप्रसाद रेग्मी, =२०५
    केदारनाथ बराल, =९५
    गीताकुमारी शर्मा, =१४८
    देवीप्रसाद लुइटेल=६६
    शारदाकुमारी खरेल = १७२
    सुरक्षा रेग्मी=२०७

    सचिवमा

    प्रनिशा=५६४ र  कृष्ण बगाले=४५६

    सहसचिव मा

    उपेन्द्र पन्डित=५१३ र कल्पना खड्का पौडेल=४२०बिजयी

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.