×
बिहिबार, बैशाख १७, २०८३
☰
बिहिबार, बैशाख १७, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

भाद्र महिनाको उत्कृष्ट प्रहरीबाट खत्री पुरस्कृत

"काम गर्नेलाई हौसला "

  •   शुक्रबार, असोज ०८, २०७८
  • चितवन, असोज ८ । जिल्ला प्रहरी कार्यालय चितवनले भाद्र महिनाको उत्कृष्ट प्रहरीको उपाधि प्रहरी निरीक्षक धर्मराज खत्रीलाई प्रदान गरेको छ ।

    Advertisement

    पछिल्लो समय जिल्ला प्रहरी कार्यालयले सुरु गरेको चोरीका मोटरसाइकल बरामद र पक्राउ गर्ने अभियानमा सक्रिय खत्री विभिन्न मुद्दामा फरार व्यक्तिलाई समेत पक्राउ गर्न सफल भएका थिए ।

    जुवा खेल्ने र खेलाउने,नदीजन्य पदार्थको अवैध चोरी कार्यमा संलग्न सवारी साधनहरु नियन्त्रणमा लिने लगायतका कार्यमा उत्कृष्ट कार्यकुशलता प्रदर्शन गरेको भन्दै सम्मान गरिएको चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओम प्रसाद अधिकारीले जानकारी दिनुभयो ।

    अधिकारीका अनुसार पुरस्कृतबाट कार्यक्षत्रमा थप निरन्तरता र अन्य प्रहरीलाई समेत हौसला र प्रोत्साहित गराउन सहयोग पुग्ने भन्दै पुरस्कृत गरिएको बताउनुभयो ।

     

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.