असोज १८ । नेपाली काँग्रेसका नेता विश्वप्रकाश शर्माले नेपाल एउटा नभई २ वटा भएको बताए । आफ्नै पार्टीको १५ औँ महाधिवेशनमा सम्वोधन गर्दै उनले एउटा नेपाल पुर्व देखि पश्चिम महाकालीसम्म रहेको र अर्को डायसपोरामा रहेको बताएका हुन् । अहिलेको सरकारले दुवै ठाउँमा रहेका नेपालीहरुको भावना अनुसार अघि बढ्नुपर्नेमा जोड दिए ।
भुगोल र भावाना सहितका नेपाली र भावना र अधिकार तथा लगानीका बारेमा चासो राख्ने नेपालीहरुको मागलाई सम्वोधन गर्ने गरी सरकार प्रस्तुत हुनुपर्नेमा उनको जोड थियो ।
साथै उनले नेपाल जलवायु परिवर्तनले ठुलो मारमा परेको भन्द
यसको मुद्दा विश्वमाझ लग्न पनि सवै एक ठाउँमा उभिनुपर्नेमा जोड दिए ।
Advertisement



