असोज १८ । नेकपा एमालेका महासचिव नेता शंकर पोखरेलले बालेन सरकारविरुद्ध कडा विरोध गरेका छन् । नेपाली काँग्रेसको १५ औँ महाधिवेशनलाई सम्वोधन गर्दै उनले जनताले जिताएर पठाएको व्यक्ति तिनै जनता र संसदप्रति उत्तरदायी नभएको भन्दै कडा आलोचना गरेका हुन् । पार्टीका सभापति रवि लामिछानले सवै दलसँग सहकार्य सहमति गरेर अगाडि लैजान सक्रिय रहेको तर त्यही दलले बनाएको सरकार स्वेच्छाचारीताको मार्गमा लागेको बताए ।
फेरि एक आन्दोलन गर्नुपर्ने आवश्यकता भएको भन्दै उनले पुन सवै दलल मिलेर अघि बढ्न आग्रह गरे ।
विचारधाराको आधारमा सक्रिय भएको काँग्रेस एमाले सुचना प्रविधिको क्रान्तीले ल्याएको मनोविज्ञानमा वदलाव ल्याउन पनि नयाँ क्रान्ति आवश्यक परेको उनको दावी थियो । लोकतन्त्रको रक्षाका लागि नेपालका लोकतन्त्र दलहरु मिलेर अघि बढ्नुपर्ने र काँग्रेससँग सहकार्य गर्न एमाले तयार रहेको समेत दावी गरे ।



