×
मङ्गलबार, बैशाख ०८, २०८३
☰
मङ्गलबार, बैशाख ०८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ


  •   शनिबार, पुष २६, २०८२
  • पौष २६ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले रास्वपाले नचाहेर एकता भाँडिएको बताएका छन् । आफूलाई साधारण सदस्य मात्रै दिएपनि हुने भनेर प्रस्ताव गरेपनि उचित व्यवस्थापन नगरेपछि एकता भाँडीएको बताएका हुन् ।
    १२ दिनसम्म वार्ताको नाउँमा झुलाएर राखेको र सहमति कार्यान्वयन नगरेको आरोप लगाए । वाध्य भएर उज्यालो नेपाल पार्टी एक्लै चुनावमा जाने बताए ।
    आफूलाई साधारण सदस्य मात्रै दिएपनि पार्टीका साथीहरुलाई भने उचित व्यवस्थापन गर्न माग गरेको स्वीकार्दै पदको लोभ नगरेको दाबी गरे । तर राष्ट्रिय स्वतन्त्र पार्टीले भने आज सचिवालय बैठक राखेर अनुचित पदहरुको बार्गेनिङ गरेकाले एकतामा जान नसकिएको स्पष्ट पारेको थियो ।

    Advertisement


    समानुपातिक सदस्यहरुको मनोनयका विषयमा व्यवस्थापन नभएपनि प्रत्यक्षमामात्रै भएपनि देशभर चुनाव लड्ने दावी गर्दै घिसिङले सवै नेपालीहरुलाई मत हालेर जिताउन आह्वान गरे ।
    लामो समयको लोडसेडिङको अन्त्य गर्न सफल भएको भन्दै जनतालाई डेलिभर चाहिएको र त्यो उज्यालो नेपाल पार्टीले गर्ने उनको दाबी थियो ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा
    चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.