×
बिहिबार, असोज २३, २०८२
☰
बिहिबार, असोज २३, २०८२
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

गोरुको अवैध ओसारपसारमा संलग्न ट्रक र चालक नियन्त्रणमा


  •   शुक्रबार, भदौ १३, २०८२
  • भदौ १३,गैँडाकोट । गोरुको अवैध ओसारपसारमा संलग्न रहेको भन्दै ट्रक र चालकलाई नियन्त्रणमा लिइएको छ ।

    Advertisement

    जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वीर दत्त पन्तले जानकारी दिनुभयो ।
    हिजो बर्दघाट नगरपालिका ४ टिसियन चोकमा इलाका प्रहरी कार्यालय बर्दघाटले चेकजाँच गर्दा ट्रक र चालकलाई नियन्त्रणमा लिइएको हो ।
    पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ६ ख ९९७७ नम्वरको ट्रक र त्यसभित्र राखिएको १८ वटा गोरु नियन्त्रणमा लिइएको हो ।

    निर्दयी रुपमा ट्रकभित्र गोरु ल्याएको र १८ मध्ये एउटा भने मृत रहेको प्रहरीको भनाई छ । प्रहरीका अनुसार ट्रक चालक मकवानपुर हेटौडा उप महानगरपालिका १९ बस्तिपुरका २८ बर्षीय तोयनाथ शिवाकोटीलाई नियन्त्रणमा लिइएको हो । जिवित गोरुहरुलाई सुनवल नगरपालिका ३ किर्तिपुर स्थित कामधेनु गौशालामा बुझाइएको प्रहरीको भनाई छ ।

    मृत गोरुलाई बर्दघाट नगरपालिकाका पशु चिकित्सकको रोहरवरमा आवश्यक कानुनी प्रकृया पुरा गरी व्यवस्थापन गरिएको छ ।
    चालकलाई मूलकि अपराध संहिता २९७४ अन्तर्गत पशुपंक्षि सम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान कार्य भइरहेको प्रहरीको भनाई छ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जेनजी आन्दोलन तस्बिरमा
    चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट
    १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा
    भ्रष्टचार सरकार विरुद्ध जेनजीको बृहत आन्दोलन,१९ युवाको ज्यान सरकारले लियो
    नवलपुरमा दुई इलाका प्रशासन कार्यालयको माग
    हरायाे भिरकाेटकाे झाेरा,प्रतियोगितामा भने याे पटक पनि काेपिला प्रथम

    लोकप्रिय

    भर्खरै

    • १.
      जेनजी आन्दोलन तस्बिरमा

    • २.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ३.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    • ४.
      भ्रष्टचार सरकार विरुद्ध जेनजीको बृहत आन्दोलन,१९ युवाको ज्यान सरकारले लियो

    • ५.
      नवलपुरमा दुई इलाका प्रशासन कार्यालयको माग

    • ६.
      गोरुको अवैध ओसारपसारमा संलग्न ट्रक र चालक नियन्त्रणमा

    • ७.
      हरायाे भिरकाेटकाे झाेरा,प्रतियोगितामा भने याे पटक पनि काेपिला प्रथम

    • ८.
      लागु औषध सहित ३ जना पक्राउ

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2025 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.