×
मङ्गलबार, बैशाख ०८, २०८३
☰
मङ्गलबार, बैशाख ०८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

ऋषि पन्चमीमा पनि महिलालाइ छैन बिदा, गण्डकी सरकारको आलोचना


  •   शनिबार, भदौ ०७, २०८२
  • भदौ ७, गैँडाकोट । ऋषि पन्चमीमा महिलाहरुलाई पनि बिदा नदिएपछि गण्डकी प्रदेश सरकारको आलोचना बढेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय पोखराले एक सूचना जारी गर्दै ऋषि पन्चमीमा महिलाहरुलाई पनि बिदा नरहेको सूचना जारी गरेको हो ।

    Advertisement

    सूचनामा भनिएको छ,‘भदौ १२ गते बिहीबार ऋषि पञ्चमीको दिन सार्वजनिक बिदा महिला कर्मचारीलाई समेत नरहेको’ भनिएको छ । सदाका बर्षहरुमा महिलाहरुलाई बिदा दिइदै आएपनि यो बर्ष यस्तो सूचना सरकारले साबर्जनिक गरेको हो ।


    उपसचिव एवम सूचना अधिकारी प्रवीण ढकालद्धारा हस्ताक्षर गरी जारी गरिएको सूचनाप्रति सामाजिक संजालमा भने चर्को आलोचना भएको छ । हिन्दू धर्मलाई अपमान गर्न र परम्परागत रितीरिवाज र यो पर्वको मान्यता माथि सरकार आफैले हमला गरेको भनेका छन् ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.