×
बुधबार, जेठ २०, २०८३
☰
बुधबार, जेठ २०, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

जित नजिक पुगेर हार्यो नेपाली महिला फुटबल टिम


  •   बिहिबार, साउन २४, २०८१
  • चितवन, साउन २४ । जित नजिक पुगेर अन्तत् नेपाली महिला फुटवल टिम काभा महिला भलिबल नेसन्स लिगको उपाधिबाट बन्चित भयो ।

    Advertisement

    भारतले बुधबार ५ सेटको संघर्षमा नेपाललाई पराजित गर्दै सेन्ट्रल एसियन भलिबल एसोसिएसन ९काभा० महिला भलिबल नेसन्स लिगको उपाधि जितेको हो।

    राउन्ड रोबिन लिगमा नेपालले भारतमाथि सनसनीपूर्ण विजय हात पारेको थियो । दुई पटक सेटमा अग्रता लिए पनि नेपालले त्यसको फाइदा उठाउन सकेन र भारतले फाइनलमा त्यसको बदला लिँदै त्रिपुरेश्वरस्थित कभर्डहलमा २३–२५, २५–१४, २२–२५, २५–२१, १५–५ को नतिजा निकाल्यो ।
    ५ राष्ट्र सहभागी प्रतियोगिताको राउन्ड रोबिनको खेलमा नेपालले भारतमाथि २५–१८, १२–२५, २५–१७, १८–२५, १५–१३ को सेटमा विजय पाएको थियो । सन् २०१९ मा यसै कोर्टमा भएको १३ औं दक्षिण एसियाली खेलकुदमा नेपालले यही नियति भोग्नुपरेको थियो । प्रतियोगिताभर उत्कृष्ट खेलेको नेपालले फाइनलमा दुई सेटको अग्रता लिए पनि भारतले उत्कृष्ट पुनरागमन गर्दै स्वर्ण हत्याएको थियो ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.