×
मङ्गलबार, बैशाख ०८, २०८३
☰
मङ्गलबार, बैशाख ०८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

वेपत्ता महिलाकाे खाेजीका लागि परिवारकाे आग्रह


  •   शुक्रबार, फागुन ०५, २०७९
  • नवलपुर । नवलपुरको गैँडाकोटबाट ३६ वर्षीया महिला बेपत्ता भएकी छिन् । नवलपरासीको सुनवल १ आवस घर भै लामो समयदेखि गैँडाकोट नगरपालिका वडा नं. २ बस्दै आएकी ३६ वर्षिया सुमित्रा ज्ञवाली ३८ घन्टादेखि बेपत्ता भएको परिवारले जनाएको छ । बुधवार विहान साढे ५ नमुना मावि अगाडि बाट हराएकी सुमित्रको अवस्था यो समाचार तयारपार्दा सम्म अज्ञात नै छ । एकाविहानै क्यान्टिन पुगेर खाजा तयार गरेपछि सुमित्रा डेरामा रहेका नानीबाबुलाई उठाउन भन्दै क्यान्टिनबाट निस्केको उनका श्रीमान अम्बिकाप्रसाद ज्ञवालीले बताए । डेरामा पुगेको लामो समयसम्म पनि श्रीमती क्यान्टिनमा नआएपछि उनले श्रीमतीको मोबाईलमा फोन सम्र्पक गरे तर श्रीमतीको फोन अफ भै सकेको थियो । श्रीमतीको खोजि गर्ने क्रममा नमुना मावि अगाडिको मुल सडकमा सुमित्राको सल भेटिएको थियो । सुमित्राका १५ वर्षीया छोरी र १३ वर्षका छोरा नमुना माविमा अध्ययनरत छन् । सुमित्रा लामो समयसम्म पनि परिवारको सम्पर्कमा नआएपछि उनका श्रीमानले उनको अवस्था पत्ता लगाउन भन्दै प्रहरीमा निवेदन दर्ता गराएका छन् । आफन्त छरछिमेक सहित सम्भावित सबै स्थानमा फोन सम्र्पक र खोजि गरिए पनि उनको अवस्था हालसम्म पत्ता लाग्न सकेको छैन । ईलाका प्रहरी कार्यलय गैंडाकोटले हराएकी सुमित्राको खोजी कार्य जारी रहेको बताएको छ ।

    Advertisement

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.