×
शुक्रबार, बैशाख १८, २०८३
☰
शुक्रबार, बैशाख १८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

संघर्षबाट प्राप्त उपलब्धि रक्षा गर्न भरतपुर महानगरको आह्वान


  •   सोमबार, फागुन ०१, २०७९
  • चितवन । भरतपुर महानगरपालिकाले जनयुद्ध सम्झदै दिवशको अवसरमा शुभकामना दिएको छ । शुभकामना सन्देशमा गणतन्त्रको रक्षा गर्दै बाँकी कार्यभारहरु सम्पन्न गर्न सबैलाई आव्हान गरिएको छ । संघर्षबाट प्राप्त उपलब्धी एवं संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै बाँकी कार्यभारहरु सम्पन्न गर्ने तर्फ केन्द्रित हुन सबैलाई आव्हान गरेको हो ।

    Advertisement

    आज महानगरले प्रेस विज्ञप्ती मार्फत शुभकामना सन्देश जारी गर्दै सो कुरा उल्लेख गरेको हो । सन्देशमा भनिएको छ–‘नेपाली राजनितिक र सामाजिक परिवर्तनको इतिहासमा पनि यो मुक्तियुद्धका रुपमा स्थापित भईसकेको छ । जनयुद्धको जगमा सम्पन्न भएको जनआन्दोलनपश्चात मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रको रुपमा स्थापित भएको हो ।’

    नगर प्रमुख रेनु दाहालद्धारा हस्ताक्षरित विज्ञप्तीमा संविधानसभा मार्फत संघीय गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी तथा समानुपातिक प्रतिनिधित्व सुनिश्चितसहित संघ, प्रदेश र स्थानीय तहको सरकारको रुपमा अभ्यासमा आउनु पनि महान जनयुघकै योगदान भएको कुरा अवगत नै भएको उल्लेख गरिएको छ ।

    विज्ञप्तीमा जनयुद्ध दिवसको अवसर पारेर देश तथा विदेशमा रहेका सबैमा शुभकामना व्यक्त गर्दै जनतालाई सार्वभौम एवं अधिकार सम्पन्न बनाउन बलिदान गर्नुहुने सहिदहरु प्रति हार्दिक श्रद्धासुमनका साथै घाईते अपांग तथा बेपत्ता योद्धाका परिवारप्रति उच्च सम्मान व्यक्त गर्दै जनयुद्ध दिवसको खुसीयाली बाँड्न चाहन्छु ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.