×
शुक्रबार, बैशाख ०४, २०८३
☰
शुक्रबार, बैशाख ०४, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

  • १. जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

चितवन ट्राफिकद्वारा ६ महिनामा १ करोड ६५ लाख बढी राजश्व संकलन


  •   आइतबार, माघ २२, २०७९
  • चितवन । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले चालु आर्थिक वर्षको ६ महिनामा १ करोड बढी राजश्व संकलन गरेको छ ।
    कार्यालयका अनुसार १ करोड ६५ लाख १८ हजार राजश्व संकलन भएको हो । सो रकम १९ हजार ११५ वटा सवारीलाई कारवाही गर्दा प्राप्त भएको हो ।
    कार्यालयले सवैभन्दा बढी भाद्र महिनामा ३२ लाख २९ हजार राजश्व संकलन गरेको छ । त्यस्तै श्रावणमा ३० लाख ७ हजार पाँच सय, आश्विनमा २४ लाख ६४ हजार, कार्तिकमा २८ लाख २८ हजार पाँच सय, मंसिरमा २४ लाख ६१ हजार र पौषमा २५ लाख २८ हजार राजश्व संकलन भएको छ ।
    कार्यालयका अनुसार आर्थिक वर्षको सुरु महिना श्रावणमा ३ हजार ४७० वटा सवारी साधनलाई कारवाही गरिएको थियो भने भाद्रमा ३८१८, आश्विनमा २८६५, कार्तिकमा ३२५१, मंसिरमा २७८३ र पौषमा २९२८ वटा सवारी साधनलाई ट्राफिक प्रहरीले कारवाही गरेको थियो ।

    Advertisement

    धेरै कारवाहीमा पर्ने सवारीमा मोटरसाइकल

    जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले सार्वजनिक गरेको चालु आर्थिक वर्षको अर्धवार्षिक तथ्याङ्क अनुसार सवैभन्दा धेरै कारवाहीमा पर्ने सवारीसाधनमा मोटरसाइकल रहेको छ । कुल १९ हजार ११५ वटा सवारी साधन कारवाही गरिएकोमा ५ हजार ७५२ वटा मोटरसाइकल मात्रै रहेका छन् । जसबाट ४६ लाख ४४ हजार ५ सय राजश्व संकलन भएको छ ।

    त्यस्तै कारवाहीमा परेका जिप तथा कारको संख्या ३ हजार ७४५ वटा छन् । जसबाट प्रहरीले ३२ लाख ५६ हजार पाँच सय राजश्व संकलन गरेको छ । त्यस्तै ३ हजार ७१५ वटा टेम्पो कारवाहीमा पर्दा २८ लाख ३४ हजार पाँच सय राजश्व संकलन भएको छ ।

    ३ हजार २७६ वटा ट्रक तथा टिपर कारवाहीमा पर्दा ३४ लाख ६ हजार पाँच सय , १७९६ वटा बस तथा माइक्रो कारवाहीमा पर्दा १५ लाख ८० हजार र ८३१ वटा ट्याक्टर दुर्घटनामा पर्दा ७ लाख ९६ हजार राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.