×
मङ्गलबार, बैशाख ०८, २०८३
☰
मङ्गलबार, बैशाख ०८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

भिड तथा दंगा नियन्त्रण सम्बन्धी नमूना अभ्यास कार्यक्रम सम्पन्न


  •   शुक्रबार, माघ २०, २०७९
  • नवलपुर । देशकै कान्छाे जिल्ला नवलपुरमा आज भिड तथा दंगा नियन्त्रण सम्बन्धी नमूना अभ्यास कार्यक्रम सम्पन्न भएकाे छ।
    पुर्व पश्चिम राजमार्ग भएकाले समेत सुरक्षा सवेदनशील मानिएकाे जिल्लामा साे अभ्यास गरिएको हाे ।
    कावासोती ८ स्थित खेल मैदानमा जिल्ला प्रहरी कार्यालय तथा शसस्त्र प्रहरी बल नेपाल ३१ न. गुल्मको आयोजना, जिल्ला सुरक्षा समितिको सहकार्यमा संयुक्त भिड नियन्त्रण सम्बन्धी व्यवहारिक नमूना प्रदर्शन कार्यक्रम गरिएको हाे ।

    Advertisement

    कार्यक्रममा बलत्कार सम्बन्धी घटनाको परिकल्पना गरि कथालाई विषयवस्तु बनाएर त्यस घटनाबाट आक्रोशित भिडको परिस्थितीलाई चरणबद्ध रुपमा सुरक्षाकर्मीले गर्नु पर्ने कामकारवाहीलाई उत्कृष्ट तवरबाट प्रदर्शन गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
    कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्साल लगाएत जिल्ला सुरक्षा समितिका सदस्यहरु, नेपाल रेडक्रस सोसाईटी उपशाखाका प्रतिनिधिकाे समेत उपस्थिती रहेको थियो ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.