×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

सडकमै तरकारी फालेर चितवनका किसानद्वारा विराेध


  •   शुक्रबार, माघ २०, २०७९
  • चितवन । चितवनमा किसानहरुले सडकमा तरकारी फालेर विराेध गरेका छन् ।
    भारतीय तरकारीका कारण आफूहरुले उत्पादन गरेका तरकारी बिक्नै छाडेको र बिक्रि भइ हाले पनि उचित मूल्य नपाएको भन्दै उनीहरुले सडकमा तरकारी फालेका हुन् ।

    Advertisement

    चितवनका विभिन्न स्थानका किसानहरु नारायणगढमा आएर पूर्वपश्चिम राजमार्गमा तरकारी फालेका हुन् ।

    भारतबाट आयातित तरकारीले भरतपुरका मण्डीमा कब्जा जमाएको र चितवनमा उत्पादित तरकारीले मूल्य नपाएको उनीहरुको गुनासो छ । किसानहरुले संघर्ष समिति नै बनाएर बारीबाट गाडीमा तरकारी बोकेर आएका थिए ।

    संघर्ष समितिका संयोजक लेखराम भुषालले भारतबाट भइरहेको तरकारीको आयतलाई रोक्नुपर्ने बताए । अहिले जिल्लालाई पुग्ने तरकारी आफूहरुले नै उत्पादन गरिहेको भन्दै उनले बाहिरबाट ल्याउन आवश्यक नरहेको बताए । उनले भारतबाट ल्याउनै परे कर लगाउने व्यवस्था गर्नुपर्ने माग राखे ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.