×
मङ्गलबार, बैशाख ०८, २०८३
☰
मङ्गलबार, बैशाख ०८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

माछा व्यवसायीद्वारा चितवनका सीडीओकाे बिदाइ


  •   सोमबार, माघ ०९, २०७९
  • चितवन । माछा व्यवसायीहरुले आज एक कार्यक्रम गरी सरुवा भएर जान लाग्नुभएका प्रमुख जिल्ला अधिकारीलाई बिदाइ गरेका छन् ।

    Advertisement

    जिल्ला प्रशासन कार्यालयमा एक कार्यक्रम गरी सीडीओ अशमान तामाङलाई बिदाइ गरेका हुन् । कार्यक्रममा बोल्दै संघका अध्यक्ष खगेन्द्र सुबेदीले चितवन मत्स्य ब्यबसायी संघले थालेको अबैधानिक र अस्वस्थ्य बिदेशी माछा नियन्त्रण तथा अनुगमन सम्बन्धमा ऐतिहासिक सहयोग एवम् आन्दोलनमा एक्यबद्दताको लागि प्रमुख जिल्ला अधिकारीले सक्रिय कदम चालेकाे बताउनसभयाे ।

    बिदाइ गर्दै सफल कार्यकालको शुभकामना दिनुभएको थियाे । माछा व्यवसायीसँग विगतमा भएका सबै तिक्तता विर्सन आग्रह गर्दै ऐन कानुन निर्माणमा र त्यसको कार्यान्वयनमा सदैव सकारात्मक रहेको बताउनुभएकाे थियाे । कार्यक्रममा केन्द्रीय सदस्य लालबहादुर तामाङ , सुदर्शन दवाडी, जिल्ला सचिव लुला तामाङ लगायतको सहभागीता थियो ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.