×
शुक्रबार, बैशाख ०४, २०८३
☰
शुक्रबार, बैशाख ०४, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

  • १. जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

विपि काेष भरतपुरकाे दशैं तिहार शुभकामना कार्यक्रम सम्पन्न


  •   आइतबार, असोज १६, २०७९
  • असोज १५,चितवन । विजयादशमी,शुभदिपावली ,छठ,नेपाल सम्वत ११४३ तथा अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा वि.पि कोष भरतपुर-१६ ले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेकाे छ ।

    Advertisement

    साथै कोषमा आवद्ध ६ जना जेष्ठ सदस्यहरुलाई सम्मान, भरतपुर १६ निवासी मुटु रोग बाट पिडित आशिष बि.क लाई उपचारार्थ नगद १९,०००/-आर्थिक सहयोग गरेको थियो। भानुभक्त सापकोटाकाे अध्यक्षतामा सम्पन्न कार्यक्रमकाे प्रमुख अतिथि संविधानसभा सदस्य रामकृष्ण घिमिरे ,बिशिस्ट अतिथीहरुमा नेपाली काङ्ग्रेस चितवन कार्यसमिती सदस्य सुरबिर पोखरेल,ने.का क्षेत्र न ३ कि सचिव सृजना पाण्डे,प्रदेश “क” निवर्तमान सभापति अमृत बहादुर बानिया , ने.का चितवन क्षेत्र न. ३ कार्यसमिती सदस्य बिस्णुहरी अधिकारि,ने.का बडा न.१६ का सभापति बिस्णु भट्ट ,बडा जनप्रतिनिधि मीन बहादुर लामा,रेडक्रस चितवन उपसभापति बिदुर केसि साथै अतिथिहरुमा नेपाली काङ्ग्रेस क्षेत्रीय प्रतिनिधिहरु, कोषका कार्यसमिती,ने.का १६ कार्यसमिती,विभिन्न सामाजिक सस्थाका अगुवा हरु लगायतको स्थानिय ब्यतित्वहरुको उपस्थिती रहेको थियाे।

    कार्यक्रममा सभापति सापकोटा लगायत प्रमुख अतिथी बिशिस्टहरु बाट सम्मानित हुनुहुने जेष्ठ सदस्यहरुलाई खादा ओडाई सम्मान गरि दिर्घजिवनको कामना गर्नु हुँदै उपचारार्थ अवस्थामा रहनु भयको आशिष बिक लाई पुर्ण स्वस्थ लाभको कामना गर्नु हुँदै उपस्थित सबैमा बिजयादशमी लगायत आउदै गरेको सबै चाडहरुको शुभकामना सहित कार्यक्रम सकिएकाे सहजीकरणको भुमिकामा रहनुभएकाे कुलायनन्द अधिकारीले बताए ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.