×
मङ्गलबार, बैशाख ०८, २०८३
☰
मङ्गलबार, बैशाख ०८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

चितवनमा खैराे हेराेइनकाे आशंकामा ६ जना पक्राउ


  •   मङ्गलबार, असोज ०४, २०७९
  • चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले खैराे हिराेइनकाे काराेवारकाे आशंकामा ६ जनालाई पक्राउ गरेकाे छ।

    Advertisement

    १० ग्राम ५०० मिलिग्राम लागुऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित ६ जना मानिस पक्राउ परेका हुन् ।
    प्रहरीका अनुसार चितवन भरतपुर १५ बस्ने बर्ष २२ को सन्तोष परियार,१९ बस्ने बर्ष २२ को यम बहादुर आले मगर,लम्जुङ घर भई हाल चितवन भरतपुर २० बस्ने बर्ष ३० को तुल बहादुर गुरुङ, भरतपुर १५ बस्ने बर्ष २३ को प्रशन्न गुरुङ, नवलपरासी (ब.सु.पु.) देवचुली न.पा. वडा नं. १५ घर भई हाल भरतपुर १५ बस्ने बर्ष २३ का चेत बहादुर क्षेत्री र भरतपुर २७ मेघौली बस्ने बर्ष ३६ को सुरेस महतो रहेका छन् ।

    असाेज ३ गते रातको २०:१५ बजेको समयमा भरतपुर महानगरपालिका १५ सुर्यनगर च्यानडाँडाबाट स्टिलको थाल थान-२, अर्ध जलेको अवस्थामा ९ थान (रु ५ को रु १० को गरी ) जम्मा रु ६०।-, लाईटर थान-४, चुरोट-१२ खिली साथै, टुक्रा पारेको अवस्थाको व्लेड थान ८ टुक्रा, सिक्का ३ वटा, प्लाष्टिकको स-साना टुक्रा काटि पुरिया बनाई प्याकिङ गरी राखेको अवस्थामा १५५ वटा पुरियामा लागुऔषध खैरो हिरोईन जस्तो देखिने पदार्थ १० ग्राम ५०० मिलिग्राम (दश ग्राम पाँच सय मिलिग्राम) बरामद गरिएको प्रहरीले जनाएको छ ।
    उनीहरुबिरुद्द लागु औषध नियन्त्रण ऐन, २०३३ बमोजिम चितवन जिल्ला अदालतबाट म्याद अनुमती लिई थप अनुसन्धान भईरहेको चितवन प्रहरीले जानकारी दिएको छ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.