×
मङ्गलबार, बैशाख ०८, २०८३
☰
मङ्गलबार, बैशाख ०८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

सिन्धु विकास बैंक पर्साशाखा द्वारा शैक्षिक सामाग्री वितरण


  •   शुक्रबार, भदौ २४, २०७९
  • सिन्धु विकास बैंक लि. पर्सा शाखाले आज चितवनको एक विद्यालय र एक छात्रावासमा विभिन्न शैक्षिक तथा खेलकुद सामग्रीहरु वितरण गरेको छ। बैंक स्थापनाको १२ औं बर्ष पुरा गरी १३ औं बर्षमा प्रवेश गरेको उपलक्ष्यमा चितवनको खैरहनी न.पा.८ स्थित राष्ट्रीय आधारभुत विद्यालय मगनी र कालिका न.पा.१० स्थित सिद्वी छात्राबास लाई शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरेको हो ।

    Advertisement

    राष्ट्रीय आधारभुत विद्मालय, मगनीका २५५ जना विद्यार्थीलाई ५१५ थान कापी, ३०० सेटको पेन्सिल, पेन, इरेजर, साप्नर, १ थान फुटबल , ५ थान स्कीपिङ (डोरी) , १ थान डस्टबिन र चकलेट प्रधानाध्यपक प्रेमराज भुर्तल मार्फत विद्यालयलाई हस्तानतरण गरेको र सिद्वी छात्राबासका ४५ जना विद्यार्थीलाई ११० थान कापी, २०० सेटको पेन्सिल, पेन, इरेजर, साप्नर, ५० थान टुथब्रस, ३ थान टुथपेस्ट छात्राबासका सञ्चालक भरत चेपाङ मार्फत छात्राबास लाई हस्तानतरण गरेको सिन्धु विकास बैंक पर्सा शाखाका प्रमुख वास्तविक थपलियाले बताउनुभएकाे छ। उहाँले बैंकले पनि सामाजिक उत्तरदायित्व निर्वाह गर्नुपर्ने सिन्धु बैंकको मान्यता रहेको उल्लेख गर्दै सिन्धु बैंक सधैं सामाजिक कार्यमा हातेमालो गर्दै अघि बढ्ने बताउनुभयो।

    सिन्धुपाल्चोक जिल्लाकै प्रथम विकास बैंकको रुपमा स्थापित यस बैंकले आफ्नो कार्यक्षेत्र सिन्धुपाल्चोक, दोलखा, काभ्रेपलाञ्चोक, मकवानपुर र चितवन जिल्ला समेत गरी ५ जिल्लाहरुमा २५ वटा शाखा कार्यालयहरु र एउटा सिमित बैकिङ्ग ईकाइबाट बैकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । बैंकले आफ्नो कार्यक्षेत्रका अधिकांश ग्रामिण भेगहरुमा बैंकिङ्ग सेवा विस्तार गरी उक्त क्षेत्रमा बसोवास गर्ने सर्वसाधारण ब्यक्तिहरुलाई सर्वसुलभ तवरले सेवा प्रदान गर्दै आईरहेको छ ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.