×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ


  •   शुक्रबार, भदौ २४, २०७९
  • चितवन । जिल्ला प्रहरी कार्यालय भरतपुर, चितवनले कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाइ पक्राउ गरेकाे छ ।
    प्रहरीले चितवन साविक मंगलपुर गा.बि.स. ७ हालको भरतपुर महनागरपालिका १५ बस्ने बर्ष ३२ का तिलक गैरेलाइ पक्राउ गरेकाे हाे ।

    Advertisement

    २०७९ बैशाख २५ गते भरतपुर ७ कृष्णपुर स्थित पंचेश्वर नगर प्लटिङ्गको भित्री पक्की पिच सडकमा काने भन्ने अनिल परियारलाई धारिलो हतियार प्रहार गरी कर्तव्य गरी हत्या गरेको घटनामा संलग्न आराेप उनमा छ । फरार रहेका प्रतिवादीलाई २०७९ भदाै २३ गते बिहान जिल्ला प्रहरी कार्यालय रुपन्देहीको सहयोगमा सि.न.पा.१ बेलहियामा लुकीछिपी हिडि रहेको अवस्थामा पक्राउ गरीएकाे हाे ।

    प्रतिवादीलाई आवश्यक कारवाहीको लागी आज चितवन जिल्ला अदालतमा उपस्थित गराईएको र साथै उक्त घटनामा संलग्न अन्य व्यक्तिहरुको पहिचान तथा खोजि कार्य भइरहेको चितवन प्रहरीका प्रवक्ता प्र.ना.उ.विजय राज पण्डितले जानकारी दिनुभयाे ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.