×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

बालबालिका विरुद्ध हुने अपराध न्यूनीकरण गर्न जाेड


  •   शनिबार, भदौ १८, २०७९
  • चितवन । पछिल्लो समय बालबालिकालाई प्रयाेग गरेर हुने अपराध न्यूनीकरण गर्न सबैले जाेड दिएका छन् ।
    न्यूनीकरण गर्न समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बालबालिकाहरुका लागि बाल अधिकार र बालबालिकाहरु विरुद्ध हुन सक्ने अपराध सम्बन्धमा आज अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ।

    Advertisement

    भरतपुर ८ स्थित शरदपुरमा जिल्ला प्रहरी कार्यालय चितवनको आयोजना तथा शरदपुर उच्च माध्यमिक विद्यालय चितवनको सहकार्यमा विद्यार्थीलाई लक्षित गरेर कार्यक्रम गरिएको हाे ।
    सोही विद्यालयकाे कक्षा ६, ७ र ८ मा अध्ययनरत छात्र/छात्राहरु ६९ जनालाई बालश्रम, बालबालिका अधिकार, पिडितको दायित्व, बालयौन दुर्व्यवहार लगायतका विषयमा प्रहरीले प्रशिक्षण दिएकाे हाे । प्रहरी निरीक्षक देवराज शर्माले सचेतनामूलक प्रशिक्षण प्रदान गर्नुभएकाे हाे ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.