×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

व्यवसायमा जाेडिन नेता कार्यकर्तालाई अर्थमन्त्री शर्माकाे आह्वान


  •   शुक्रबार, भदौ १०, २०७९
  • चितवन । अर्थमन्त्री जनार्दन शर्माले नेता कार्यकर्तालाई व्यवसायिक गराउन आह्वान गरेका छन् । उनले पार्टीका विभिन्न संगठनमा आवद्ध नेता कार्यकर्ता व्यवसायिक वन्न सकेमा मात्रै पार्टी सुदृढ हुने र देशकाे अर्थतन्त्र समेत बलियाे बन्ने बताए ।
    नेकपा माओवादी निकट व्यवसायीहरुकाे कार्यक्रममा सम्बाेधन गर्दै अर्थमन्त्री शर्माले आफ्ना अनुभव र व्यवसायिक याेजना तथा बजेट अनि अनुभव कार्यकर्तामाझ लगेर उनीहरुलाइ व्यवसायिक गराउन उनकाे आह्वान छ ।
    देशकाे अर्थतन्त्र उकास्न ठूलाे याेगदान आवश्यक परेकाे बताउंदै राष्ट्रिय उत्पादन बढाउन जरुरी रहेकाे बताए ।
    विश्वका गतिविधिले नेपालकाे अर्थतन्त्रमा कस्ताे असर गर्छ भन्ने चिन्ता छाएकाे बताउंदै शर्माले अव आत्मनिर्भर र उत्पादनमा जाेडिन सक्नेगरी कार्यक्रम याेजना ल्याउने र कार्यान्वयन गर्नुपर्नेमा जाेड दिए । जनताले प्राप्त गर्नेगरी आर्थिक विकास हुनुपर्ने र यसका लागि सबै तहका सरकार सहित निजी क्षत्रकाे समेत सक्रियता आवश्यक रहेकाे उनले बताए ।
    आम जनतालाई समेत आर्थिक विकासकाे बाटाेमा जाेड्न सकेमात्र सफल र सबल अर्थव्यवस्था रहने उनकाे भनाइ थियाे ।

    Advertisement

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.