×
बुधबार, बैशाख १६, २०८३
☰
बुधबार, बैशाख १६, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

नागरिकता विधेयकको गलत प्रचार भयो : प्रचण्ड


  •   बुधबार, भदौ ०८, २०७९
  • चितवन । नेपाल कम्युनिष्ट पार्टी माआवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयकको गलत प्रचार भएको बताउनु भएको छ । आज भरतपुर विमानास्थलमा पत्रकारसंँगै कुरा गर्दै उहांँले कुनै यो कुनै राष्ट्रघाती निर्णय नभएको बताउनु भयो ।
    ‘आमाबाबु दुवै नेपाली नागिरक भएका छोराछोरीले मात्र नागरिकता पाउने यो विधेयकको सारतत्व हो मात्र विधेयक हो, उहांँले भन्नुभयो, यसलाई गलत ढंगले, गलत उद्धेश्यले प्रचार गरिएको छ ।’
    यो विधेयक राष्ट्रिय सभामा रहेको र पुनः राष्ट्रपति समक्ष जाने उहांँले बताउनु भयो ।
    आमाबाबु नभएका ७ लाख को हाराहारीमा नागरिकता नपाएको र सबै अवसरबाट उनीहरु वञ्चित भएकोले यसलाई निकास दिन पनि यो विधेयक पास गर्नु परेको उहांँको भनाई थियो । यो विधेयक केपी ओली सरकारकै पालामा अध्यादेशमा लगिएको भन्दै उहांँले अहिले राष्ट्रघाती भन्नु पाखण्डीको संज्ञाा दिनुभयो । ‘यही विधेयक हो जो अध्यादेशको रुपमा केपी ओलीले लगेका थिए , उहांँले भन्नुभयो, अहिले यही विधेयक संसदमा ल्याउंँदा राष्ट्राघाती भन्नु वेइमानी र अनैतिकता बाहेक केही होइन ।’
    केपी ओली र आफू अध्यक्ष भएको सरकारको पालामा सातबर्षे वैवाहिक अंगिकृतका राज्य व्यवस्थाको प्रस्ताव सदनमा लैजान ओलीले नमानेको तर अहिले राष्ट्रवादको मुकुण्डो लगाएर भोट बटुल्न सकिन्छ भनेर भ्रम छरेको समेत उहांँले आरोप लगाउनु भयो ।

    Advertisement

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.