×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

माेटरसाइकल स्कुटर चाेरी गर्ने २ जना चितवनमा पक्राउ


  •   शुक्रबार, साउन ०६, २०७९
  • चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले माेटरसाइकल स्कुटर चाेरी गर्ने दुई जनालाई पक्राउ गरेकाे छ ।

    Advertisement

    जिल्ला प्रहरी कार्यालय चितवन बाट खटिएको टोलीले  रत्ननगर ५ बस्ने बर्ष २३ का समिर महतोले चोरी गरी ल्याएको स्कुटरको वास्तविक ईन्जिन र चेसिस नम्बर हटाई अन्य पुरानो स्कुटरको ईन्जिन तथा चेसिस नम्बर जोडी चलाएको अवस्थामा भरतपुर २ बाट प्रदेश ०२-०३-०२३ प ००७९ नम्बर लेखिएको स्कुटर सहित नियन्त्रणमा लिएर अनुसन्धान सुरु भएकाे थियाे ।

    प्रारम्भिक अनुसन्धान गर्दा उक्त चोरीको स्कुटर बारा निजगढ १ घर भई  चितवन कालिका ५ बस्ने बर्ष ३० का धन बहादुर वाईवाले दिएको भनि खुल्न आएको हुँदा प्रहरीले  वाईवालाई खोजतलाश गर्दा भरतपुर १० स्थित सडकमा नम्बर नलेखिएको चोरी गरी ल्याएको एनएस माेटरसाइकल सहित फेला परेपछि प्रहरीले  समिर महतो र धन बहादुर वाईवालाई पक्राउ गरेकाे हाे ।

    चितवन जिल्ला अदालतबाट चोरी मुद्धामा पक्राउ मिति बाटै लागुहुनेगरी म्याद अनुमती लिई थप अनुसन्धान भईरहेको चितवन प्रहरीका प्रवक्ता नरहरी अधिकारीले जानकारी दिनुभयाे ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.