×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

रिपोर्टिङमा गएका पत्रकार आचार्यमाथि भरतपुर विद्युतका जंड्याहा कर्मचारीद्वारा साङघातिक आक्रमण, दाेषीलाइ कारवाहीकाे माग


  •   शनिबार, असार ३२, २०७९
  • चितवन ।  चितवन पत्रकार कृष्ण आचार्यमाथि नेपाल विधुत प्राधिकरण चितवनका कर्मचारीले साङघातिक आक्रमण गरेका छन् । नारायणी अनलाइनका पत्रकार आचार्यमाथि नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका रक्सी सेवन गरेका कर्मचारीले आक्रमण गरेका हुन् ।  कार्यालय भित्रै  प्राधिकरणका कर्मचारीहरु  मदिरा पिएर बसेको बिषयमा रिपोर्टिङ गर्न गएका पत्रकार आचार्यमाथि मदिराले मात्तिएर बसेका कर्मचारीहरुले साङघातिक आक्रमण गरेपछि आचार्यले पर्खाल नाघेर भागी ज्यान जोगाउन सफल भएको  सहकर्मी राजु चौधरीले बताउनुभयाे। ‘रिपोर्टिङका लागि जाँदा सहकर्मीमाथि साङघातिक आक्रमण भयो । उहांले पर्खाल नाघेर भागेर ज्यान जोगाउनुभयाे ।’

    Advertisement

    आचार्य भागेर कार्यालाय नजिकै रहेको चितवन पोस्ट पुगेर ज्यान जोगाएको चौधरीले जानकारी दिनुभयाे । अचार्यको शरीरका विभिन्न भागमा चोट लागेको छ । उहांले लगाएको कपडा पनि विद्युतका कर्मचारीहरुले च्यातिदिएको थिए ।’ज्यान जोगाउन भागेर चितवन पोस्ट पुग्नु भयो । कपडा पुरै च्यातिएको । चितवन पोस्टकै साथिहरुले समेत चिन्न सकेनछन् ।

    आफ्नो नाम बताएपछि बल्ल चिनेछन्’, चौधरीले भन्नुभयाे ।  चितवनका पत्रकारहरुले दोषीलाई कडा भन्दा कडा कारबाहीको माग गरेका छन् । आक्रमण गर्ने कर्मचारीहरु फरार छन् ।

    घटनाकाे बिषयलाई लिएर पत्रकार सम्बध संघ संस्थाहरुले विराेध जनाएका छन् । नेपाल प्रेस युनियन चितवनले घटनामा संलग्न दोषीलाई तत्काल कारबाही गर्न माग गरेकाे छ ।

    अध्यक्ष अनिल ढकालले दोषीलाई कारवाही गर्दै स्वतन्त्र प्रेसकाे मर्यादा राख्न माग गर्नुभयाे । उहाँले भन्नुभयाे “पत्रकार माथि कर्मचारीले मादक पदार्थ सेवन गरेर गरिएकाे याे घटना पत्रकारीता माथिकाे आक्रमण हाे । दाेषीलाई कारवाही गरि कानुनी राज्यकाे प्रत्याभूत गराउनु पर्छ ।” यस्ता घटना राज्यपक्षबाट नराेक्किय चरणवद्व आन्दाेलन गर्ने उनले चेतावनी दिनुभयाे  ।
    त्यस्तै आजनै नेपाल पत्रकार महासंघ चितवन र प्रेस चाैतारी चितवनले पनि विज्ञप्ति नै जारी गरेर दाेषीलाइ कडा कारवाही गर्न माग गरेका छन् ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.