×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

चितवनकाे शुक्रनगरमा बसले किचेर सहचालककाे मृत्युु


  •   आइतबार, असार २६, २०७९
  • चितवन । चितवनमा बसले किचेर साेही बसका सह चालककाे मृत्युु भएकाे छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बसका चालकले मर्मत गरिरहेकाे बस चलाएपछि बसमुनि भएका सहचालकलाइ किच्न पुगेकाे थियाे ।
    प्रहरीका अनुसार विहान आठ बजेतिर भरतपुर २५ शुक्रनगरमा ना५ख ९६७ नम्बरको बस बिग्रीएकाे र  उक्त बसको चालक र सह-चालकले बस मर्मत गरि रहेको अबस्थामा बस चालकले बस स्टार्ट गरि अगाडी बढाउने क्रममा बसको मुनि रहेका सोही बसको  सह-चालक जिल्ला चितवन भरतपुर २४ बस्ने बर्ष २१ का सुरज नेपालीलाई अचानक बसले किचेकाे हाे ।
    गम्भिर घाईते नेपालीकाे नयां मेडिकल कलेज भरतपुरमा उपचारको लागि ल्याईएकोमा उपचारको क्रममा मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।

    Advertisement

    बस र बस चालक भरतपुर २७ बस्ने बर्ष ४२ का राज कुमार गुरुङ प्रहरीको  नियन्त्रणमा रहेका छन् ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.