×
शुक्रबार, बैशाख ०४, २०८३
☰
शुक्रबार, बैशाख ०४, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

  • १. जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

प्रेस युनियनको केन्द्रीय अध्यक्षमा आचार्यद्वारा उम्मेदवारी घोषणा


  •   आइतबार, असार २६, २०७९
  • चितवन । आसन्न नेपाल प्रेस युनियनकाे चुनावका लागि दिपक आचार्यले केन्द्रीय अध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको छ । प्रेस युनियन चितवनको कार्यालयमा शनिबार पत्रकार सम्मेलन गरी  उम्मेदवारी घोषणा गर्नुभएको हाे।युनियनको नवौं महाधिवेशन साउन ६ र ७ गते हेटौंडामा हुँदैछ ।
    आचार्य वर्तमान कार्यसमितिकाे वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ।  उम्मेदवारी घोषणा गर्दै आचार्यले पत्रकारहरुको हक हितको मुद्दालाई प्राथमिकतामा राख्ने प्रतिवद्धता व्यक्त गर्दै मिडिया र पत्रकारहरुलाई बचाई राख्न बिभिन्न किसिमका तालिम, गोष्ठी, पत्रकारलाई पेन्सन, बीमा, मिडियालाई विज्ञापन जस्ता सुविधाका लागि काम गर्न आफू अध्यक्षमा उठेकाे बतायनुभयाे ।

    Advertisement

    युनियनको आसन्न निर्वाचन, मिडियामैत्री कानुन र पत्रकारहरुको हक हितको मुद्दामा केन्द्रित रहने समेत उहाँको भनाइ छ।

    उमेदवारी घोषणा सभामा यूनियनका केन्द्रीय सदस्य बसन्त पराजुली र चितवन शाखा अध्यक्ष अनिल ढकालले आचार्यलाई जिताउन सबै जिल्ला शाखा र मतदाताहरुलाई संस्थागत पहल गरिने बताउनुभयाे ।
    युनियनको चितवनले शाखाले पनि आचार्यलाई केन्द्रीय अध्यक्षको उम्मेदवारको रुपमा अघि सारेको छ ।
    उम्मेदवारी घोषणा कार्यक्रममा युनियन, प्रेस चौतारी, प्रेस सेन्टर, समाजवादी पत्रकार संघ, मिडिया सेन्टरलगायतका आवद्ध पत्रकारहरुको उपस्थिति रहेको थियो ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.