चितवन । चितवनमा विद्यालयकाे गेट ढल्दा एक विद्यार्थी घाइते भएका छन् ।
आज भरतपुर २३ जगतपुर स्थित लक्ष्मी मा.वि मा कक्षा २ मा अध्यनरत बिद्यार्थी बर्ष ७ का हिरा भण्डारीलाई सोहि बिद्यालयको फलामको गेट ढली चेप्दा घाईते भई उपचारको लागि चितवन मेडिकल कलेज ल्याएको थियाे । उपचार पश्चात घाईते भएका भण्डारीलाइ डिस्चार्ज गरिएको चितवन प्रहरीले जनाएको छ ।
Advertisement



