×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

हेटाैंडामा ६ किलाे गांजा र माेटरसाइकल सहित एक जना पक्राउ


  •   बिहिबार, असार २३, २०७९
  • हेडाैंटा । मकवानपुरमा प्रहरीले ६ किलाे गांजा र एउटा माेटरसाइकल सहित एक व्यक्तिलाइ पक्राउ गरेकाे छ । 
    लागु औषध गाँजा ६ किलो र मोटरसाइकल सहित १ जना मानिसलाइ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुर हेटाैडाका प्रवक्ता प्रहरी नायव उपरीक्षक  टेक बहादुर कार्कीले जानकारी दिनुभयाे ।
    उहाँका अनुसार प्रहरी चौकी भैसे मकवानपुरबाट खटिएको प्रहरी टोलीले भिमफेदी गाउँपालिका २ भैसे चेक पोष्ट अगाडी सडकमा बा २९ प ३०४४ नम्बरकाे मोटरसाइकल चेकजाँच गर्ने क्रममा चालक जिल्ला मकवानपुर कैलाश गाउपालिका ४ झ्याङगे बस्ने बर्ष २४ का बिजय लामा भनिने मान बहादुर माेक्तान पक्राउ परेका हुन् ।

    Advertisement

    उनले माेटरसाइकल पछाडि  जेब्रा झोला भित्र लुकाई छिपाई ल्याएको अवस्थामा लागु औषध गाँजा ६ किलो फेला परेकाे र पक्राउ गरी  प्रहरीले  थप अनुसन्धान गरिरहेकाे डिएसपी कार्कीले बताउनुभयाे ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.