×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

लागूऔषधकाे असरबारे  शिक्षक विद्यार्थीलाई जानकारी


  •   आइतबार, असार १२, २०७९
  • चितवन । चितवनमा लागूऔषध प्रयाेगबाट हुने  असर र कानुनी व्यवस्थाका बारेमा जानकारी गराइएको छ ।

    Advertisement

    लागुपदार्थ ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा रुपान्तरण र युवा प्रा.लिको आयोजनामा होटल रेड कार्पेट नारायणगढ चितवनमा कार्यक्रम भएकाे हाे । साे अवसरमा  अन्तरकृयात्मक कार्यक्रम गरिएको हाे ।
    कार्यक्रममा  विभिन्न स्कुल तथा कलेजका कक्षा ८ देखि १२ सम्मका विधार्थी तथा विभिन्न विद्यालयका शिक्षकहरु सहभागी थिए । उनीहरूलाई लागू औषध दुर्व्यसनी, यसको असर र प्रभाव तथा नेपालमा भएका कानुनी व्यवस्था लगायतका विषयमा नेपाल प्रहरी शिक्षालय भरतपुर चितवनका प्रहरी उपरीक्षक प्रकाश मल्ल, जिल्ला प्रहरी कार्यालय भरतपुर चितवनका प्रहरी निरीक्षक गोपाल पौडेलले जानकारी दिनुभएको हाे । कार्यक्रममा  विभिन्न संघसंस्थाहरुको उपस्थिति रहेकाे थियाे ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.