×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

पिस्तोल सहित भरतपुरबाट एक जना पक्राउ


  •   आइतबार, असार १२, २०७९
  • चितवन । चितवनकाे भरतपुरमा पेस्तोलसहित एक जना युवा पक्राउ परेका छन् ।
    जिल्ला प्रहरी कार्यालय चितवनका निमित्त कार्यालय प्रमुख डीएसपी नरहरि अधिकारीका अनुसार भरतपुर महानगरपालिका ८ घर भई हाल भरतपुर ५ मा डेरा गरी बस्ने बर्ष ३२ का प्रकाश बिकलाइ पक्राउ गरिएको हाे ।

    Advertisement

    गत जेठ २३ गते जिल्ला  भरतपुर ४ कटुवा पिस्तोल सहित भरतपुर ६ बस्ने दिपक पुन मगरलाई फेला पारी प्रहरीले  हातहतियार खरखजना कसुरमा अनुसन्धान भैरहेकोमा सोही घटनामा फरार रहेका विकलाई पनि पक्राउ गर्न चितवन प्रहरी सफल भएकाे हाे ।

    विकलाई डेरा कोठामा फेला पारी खानतलाशी गर्ने क्रममा कोठावाट कटुवा पिस्तोल थान -१,गोली २ (दुई) राउन्ड,नगद रु. एक लाख चौध हजार, सुनको लकेट सहितको सिक्री थान -१ (एक) र मोवाईलहरु पाँच वटा समेत बरामद गरिएकाे प्रहरीले जानकारी दिएकाे छ ।
    चितवन अदालतवाट म्याद अनुमति लिइ जिल्ला प्रहरी  कार्यालय चितवनकाे हिरासतमा राखी हातहतियार खरखजना कसुरमा थप अनुसन्धान कार्य भैरहेको डिएसपी अधिकारीले जानकारी दिनुभयाे ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.