×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

कार्मिक ज्याेतिष सेवा चितवनले फ्रि काउन्सिलिङ सेवा दिने


  •   मङ्गलबार, जेठ ३१, २०७९
  • चितवन । कार्मिक ज्योतिष तथा एस्ट्रो- वास्तु सेवा चितवनले आफ्नो छैठौं महिना सफलतापूर्वक पार गर्न सफल भएको अवसरमा  प्रत्येक दिन सीमित व्यक्तिहरू लाई फ्री काउन्सेलिङ दिने भएको छ।
    हालसम्म ७९३ जना व्यक्तिहरूलाई सेवा दिएको बताउदै आएको कार्मिक  ज्योतिष तथा एस्ट्रो- वास्तु सेवाले असार १ गते अर्थात् भोलि बुधबार देखि एक हप्ता सम्म नि: शुल्क सेवा दिने भएको हो। साे सेवाको लागी प्रत्येक दिन साँझ ७-८ बजे सम्म व्हाटस एप मार्फत कुराकानी गरिने कार्मिक ज्योतिष तथा एस्ट्रो- वास्तु सेवाका निर्देशक ज्याेतिष सुजल गिरिले बताउनुभयो। उहाँले आफ्नो जन्ममिति,जन्म समय र जन्मस्थान दिने एकजना व्यक्तिको मात्र एउटा जिज्ञासा लिइने र वैज्ञानिक प्रणालीबाट उक्त जिज्ञासा मेटाइने बताउनुभएको छ। उक्त सेवाको लागि ९८६५१६८११२ नम्बरमा सम्पर्क गर्न सकिने छ।

    Advertisement

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.