×
सोमबार, मङि्सर ०८, २०८३
☰
सोमबार, मङि्सर ०८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

बुलिङटार २ का थापा दम्पतीद्वारा १० हजार बराबरकाे विद्यार्थी पाेषाक सहयाेग


  •   मङ्गलबार, जेठ ३१, २०७९
  • बुलिङटार । नवलपुरकाे बुलिङटार गाउँपालिका २ मथारका रुमलाल थापा दम्पतीले  १० हजार बराबरको पाेषाक विद्यार्थीलाइ सहयाेग गर्नुभएकाे छ।

    Advertisement

    साेही ठाउँकाे जीवन ज्याेति आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाइ सहयाेग गर्नुभएको प्रधानाध्यापक मनप्रसाद भाटले जानकारी दिनुभयाे ।  शिक्षा प्रेमी समाजसेवी एवम् साेही विद्यालयका ब्यवस्थापन समितिका सदस्य आदरणीय थापा र उहाँको धर्मपत्नी सुनिता थापा मगरले जेहेन्दार विद्यार्थीहरुलाई रु १०,०००/ दस हजार रुपैयाँ को  विद्यार्थी पोशाक (सर्ट, पाइन्ट,फरक ,)को कपडा आजको अभिभावक भेलामा विद्यालयका प्रअ र  ब्यवस्थापन समितिका जेष्ठ सदस्य देबि लाल बिक लाई हस्तान्तरण गर्नु भएको हाे । शिक्षा प्रति देखाउनु भएको सहयोगी भावनाको उच्च सम्मान गर्दै  सहयोग गर्नु हुने थापा दम्पतीलाई विद्यालयकाे तर्फबाट धन्यवाद दिंदै प्रधानाध्यापक मनप्रसाद भाटले याे कार्यबाट विद्यार्थीलाइ पढाइमा थप प्रेरणा मिल्ने बताउनुभयाे।

    साथै सोही कार्यक्रममा सरकार बाट प्राप्त छात्रवृत्ति र शिक्षक हरुले सहयोग गर्नुभएको ९००० (नौ हजार )बराबरको कापीकलम पनि बितरण गरिएको छ । सहयोग गर्नु हुने विद्यालयका सम्पुर्ण शिक्षक ,कर्मचारीहरु प्रति विद्यालयले आभार प्रकट गर्दै धन्यवाददिएकाे छ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल एउटा होइन २ वटा छ : विश्वप्रकाश
    बालेन सरकार,जसले जितायो उही जनताप्रति उत्तरदायी भएनः शंकर पोखरेल
    देश लिकमा अझै आछैन, मान्छे फेरिए तर समस्या उस्तैः राजेन्द्र लिंग्देन
    जेन्जी आन्दोलन हाम्रै कारणले हो, विदेशीको इसारामा होइनः डा. भट्टराई
    काँग्रेसको १५ औँ महाधिवेशन सुरु, प्रमुख नेताहरुको उपस्थिती
    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाल एउटा होइन २ वटा छ : विश्वप्रकाश

    • २.
      बालेन सरकार,जसले जितायो उही जनताप्रति उत्तरदायी भएनः शंकर पोखरेल

    • ३.
      देश लिकमा अझै आछैन, मान्छे फेरिए तर समस्या उस्तैः राजेन्द्र लिंग्देन

    • ४.
      जेन्जी आन्दोलन हाम्रै कारणले हो, विदेशीको इसारामा होइनः डा. भट्टराई

    • ५.
      काँग्रेसको १५ औँ महाधिवेशन सुरु, प्रमुख नेताहरुको उपस्थिती

    • ६.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • ७.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ८.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.