×
शुक्रबार, बैशाख १८, २०८३
☰
शुक्रबार, बैशाख १८, २०८३
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • राशिफल
    • भिडियो
    • साहित्य

भर्खरै

लोकप्रिय समाचार

पर्चा बांडेर हाेइन सरसफाई गरेर अभियान थाल्याे एचिभर्स एजुकेशनले


  •   मङ्गलबार, जेठ २४, २०७९
  • चितवन । चितवनकाे भरतपुर १० मा रहेकाे एचिभर्स एजुकेशन एकेडेमीले सरसफाई गरेकाे छ। आज भरतपुरमा रहेकाे नारायणी नमुना माविकाे वरपर सरसफाइ गरेकाे हाे ।

    Advertisement

    निर्देशक विकाश चौधरी,नसिब तिवारी धिरज पुरी, संजीव लामा,विक्रम ढकाल लगायतले सरसफाई गरेका हुन् ।
    विद्यार्थी आकर्षित गर्न विभिन्न संघ संस्थाहरुले आफ्नो विज्ञापनको
    लागी १२ को परिक्षा दिएर निस्किएका विद्यार्थी हरुलाई पर्चा बांड्ने गर्ने गरेकाे भएपनि एचिभर्स एजुकेशनले भने सरसफाइ गरेकाे हाे ।

    दिएको पर्चा धेरैले बाटोमा फालेको,कुनै पनि संस्थाको ध्यान पर्यावरण प्रति नभएकाे भन्दै एचिभर्सले कदम थालेको
    निर्देशक विकास चाैधरीले बताए । विद्यार्थीलाई पढाईका साथ साथै आर्ट अफ लिभिङ समेत सिकाउने उद्देश्यले याे अभियानको सुरुवात गरेकाे उनकाे भनाइ छ।
    सहयोगी हातहरुमा धन्यवाद दिंदै उनले विएसी एजी,भेटरीनरी, मत्स्य पालन,मेडिकल र इन्जिनियरिङ प्रवेश परीक्षा तयारीको तयारी गराउने र त्यसबाट लाभ लिन आह्वान गरेका छन् ।

    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९
    नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा
    प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान
    रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ
    पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्
    जेनजी आन्दोलन तस्बिरमा

    लोकप्रिय

    भर्खरै

    • १.
      जापानव्यापी एक दिने रक्तदानको आयोजना,ओसाकामा अप्रिल १९

    • २.
      नेपालहरी रानाभाटको लोकदोहोरी गित बजारमा

    • ३.
      प्रवास नेपाली सम्पर्क विभाग सेन्दाईको संयोजकमा चौहान

    • ४.
      रास्वपाले नचाहेर एकता भाँडियोः कुलमान घिसिङ

    • ५.
      पत्रकार महासंघ जापानकाे अध्यक्षमा रबिन्द्र श्रेष्ठ  निर्वाचित्

    • ६.
      जेनजी आन्दोलन तस्बिरमा

    • ७.
      चितवनमा पत्रकारमाथि प्रहरीको ज्यादती, क्यामेरा खोसेर भिडियो डिलिट

    • ८.
      १९ युवाको ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

    हाम्रो बारेमा

    घटनाचक्र मिडिया प्रा.लि. द्वारा संचालित www.ghatanachakra.com

    मुख्य कार्यालय: 

    गैंडाकाेट ४, झपर्दी  नवलपरासी पुर्व

    सम्पर्क कार्यालय : भरतपुर १०, चितवन

    Phone
    ९८५५० ७९८०१

    ई-मेल
    ghatananews78@gmail.com

    सूचना विभाग दर्ता नम्बर : ३०८६–२०७८ / ७९

    कम्पनी दर्ता नम्बर : २७५२२६- ०७८/०७९

    हाम्रो टिम

    अध्यक्ष
    सुनिता भाट रानाभाट

    सम्पादक
    डाेलराज रानाभाट  (९८५५० ७९८०१)

    द्रूत लिंक

    • समाचार
    • समाज
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • स्वास्थ्य – जीवनशैली
    • विज्ञापन
    • हाम्रो बारेमा
    • सम्पर्क
    Copyright ©2026 Ghatana Chakra | All rights Reserved.
     Website By :  nwTech.